The curious case of Michael Mastromarino: The innovation and technology might bring legal loopholes to which some rogue people can manipulate into for financial gains.
आज कृत्रिम बुद्धिमत्ता (AI) मानवताका लागि सम्भावित जोखिमका रूपमा चर्चामा छ। तर करिब ६५ वर्षअघि यस्तै डर आणविक प्रविधिप्रति पनि थियो। त्यसबेला यसले मानव सभ्यतालाई नै संकटमा पार्न सक्ने आशंका गरिएको थियो। #AI#nucleartechnology
कागजमा हेर्दा कृत्रिम बुद्धिमत्ता (AI) को विकासलाई केही समयका लागि सुस्त बनाउन सम्भव देखिन्छ। सरकारहरूले कडा नियम बनाउन सक्छन्, कम्पनीहरूले स्वेच्छाले अनुसन्धानको गति घटाउने प्रतिबद्धता जनाउन सक्छन्, र अन्तर्राष्ट्रिय सम्झौताहरू पनि हुन सक्छन्। तर व्यवहारमा यो अत्यन्त कठिन छ।
एकजना होईन दुई जना हैन, हिजोआज सबैलाई यही जिन्स चाहिएको छ । हरे भगवान अर्डर नै थेगिनसक्नु भो, हिजो एक दिनमै बहत्तिस हजार डेलिभरी गरियो । म चैं लागे है १९८० स्टाईलका सिलाई बुनाईमा ! मैले नसिलाईदे फेरि ईष्टहरुले फेस्बुकमा ट्वाईफ्वाई गर्न पाँऊदैनन् नि ।