Nepal Government's plan and policy program includes continuing the East-West Electric Railway project and studying investment models for the Kerung-Kathmandu and Raxaul-Kathmandu railway projects. 😮
यसरी राजीनामा दिदा अनुसन्धानमा सहयोग पुग्छ । यो राम्रो भो । हतारमा लतार गरे आ��्नो ठाम्मा छ
तर
सुधनले पदमा हुंदा सरकार हल्लाउने बिचौलियाको बस्तीमै बुलडोजर हानेर जुन तरंग ल्याए त्यो चैं बहुत टेस पर्यो
भट्टहरुको गर्दनमा हात पुर्याउनु चान्चुने काम चैं होइन । अब लहरोले पहरो तान्नेछ
प्रश्न जो माथि उठेको छ उल्लाई बचाउ गर्न दिनुस् न के !
तपाई जान्ने हुनै पर्दैन , तपाई पनि प्रश्न सोधिए���ै मानिसको उत्तर कुरिरहनु भा होला !
तपाईको तर्कको अहिले आवश्यक्ता छैन, परेको बेला भनौंला ;))
अर्को कुनै जुनी छैन, जुनी यही हो । धुरीब���ट कराउने पाप हैन, अपराध हो । त्यसैले नयाँ सरकारले पनि धर्मकर्मभन्दा सत्कर्ममा ध्यान दिनु ! धर्मकर्मले हुनेभए केपी ओलीका राम ठोरीमै जन्मिएका थिए ।
बालेनले कल्मा वा बाइबल पढेर सपथ लिन्छु भन्न पर्थ्यो हो ? आफ्नो धर्म अनुसार सपथ लिन्छु भन्दा आगो बसाईरछन् त टिएल भरि किन हो ? समस्या सपथमा हैन, समस्या दिमागको सेटिङमा छ यताका टुईटे बुद्धिजिवी हरुको🤦🏽♀️😎