टिपरका गुरु,
बसका गुरु,
ट्याक्सीका गुरु
पठाओका गुरु,
सराद्दे गर्न आउने गुरु,
नाम मात्रका गुरु,
रत्नपार्कमा हात हेर्न बसेका गुरु,
झारफुक गरेर पखाला लागेको निको पार्ने गुरु,
जहाँ सप्ताह लगयो त्यहीँबाट केटी भगाउने गुरु,
सम्पूर्ण गुरुलाई यस गुरुपुर्णिमाको पावन अवसरमा कोटीकोटी नमन् ।
@JoShi0109@RandomNepali Ho tei bhaera pahila ka garxa herum na garxu bhanesi… sarkari paisa essai chalaunu hunana bhanne ta bujhekai manxe ho jasto lagxa :)