हरेक भुक्ने कुकुर र ती चिच्याउने स्यालहरुलाई पछाडी फर्केर ढुङ्गा हान्दै जाने हो भने गन्तव्यमा पुग्न कहाँ सकिन्छ र!!
Bio हेर्न @Raww_messi मा जानुहोला।।।
सेनिटरी प्याडमा कर नबढाए
कार चलाउन पाउँदैन रे सरकारले!
हामीले सरकार बनाएको होईन
सरहरुलाई कार चलाउने परिपाटी बनाएको हो!!
कहिले किताबमा कर
कहिले विधुतिय उपकरणमा कर!
सरकार, अब नेपाली जनताले
सास फेरे बापत पनि कर तिर्न पर्ने हो कि???
सबै सफल हुँदैनन!
अनि सफलता मात्र सबैथोक होईन!
त्यो सफलता वा असफलता पाउन हिडेँको बाटोमा खुशी हुनु जरुरी छ!
म असफल नै किन नहौं!
म खुशी हुन्छु भने त्यो नै सफलता हो!!
जिन्दगीको सार तत्त्व नै खुशी हो!!
#StayHappyAndSafe
यो साँचो हो कि हामी आफ्नै परिधीको अन्तिम रेखामा पुग्दा मात्र एकले अर्कालाई चिन्न सक्छौं तर यो झुटो पनि हो कि किनकी हामी आफ्नै बारे सबैथोक बुझ्नु हामीलाई आवश्यक छैन।।
भावना भनेको पखेटा लागेको चरो जस्तै हो, त्यो चरो छेउ र टुप्पो नभएको त्यो ठूलो आकाशको फुस्सामा प्वाखँ हालेर मनपर्दि उड्न सक्छ। जति माथि जाउँ भन्यो उति नै माथी पुग्न सक्छ, हामीले �� धरती संग पो नाता राख्नु पर्छ। मान्छे भएपछ��� मान्छे कै चालचलनमा बाधिँएर बस्नुपर्छ।।
#सुम्निमा
आँखाभरी चाहना अनि मनभरी सम्झना
आफुलाई अब्बल देखाउने रहर अनि बहाना।।।
निन्द्रादेवी तिम्रै गर्दैथिए कल्पना
��नलाई पनि आज देखाईदेउ मेरै सपना।।।
#शुभरात्रि 😍😍😍
म ठोकुवा गरेर भन्न सक्छु भोटकै निम्ति @Mukunda_daiले मासु र दारु पक्कै बाड्ने छैनन् साथमा यस्को नि ग्यारेन्टी छ देशलाई भारुमा बेच्न पनि दिनेछैनन्।
भोटदिदाँ संयम अपनाउँ।
आफ्नो देश आफै बनाउँ।
#कास्की_जाउँ
@Mukunda_dai #जिताऔं✌️✌️
सबैले एक हुल जमात बनाएर संघर्ष गरेरै राजनीतिमा छिरेको देखिन्छ। चाहे त्यो नेका होस या नेकपा तर एक्लै राजनीतिमा होमीएका भनेका @Mukunda_dai नै हुन्। उनको संघर्ष अरुभन्दा पृथक छ।
सबैलाई हेरियो, अब मुकुन्दल्याण्डको सपना पूरा गर्न एकपटक अवसर दिनु जरुरी छ।
#Vote_For_Him
@Mukunda_dai✋
तिमी त दिनलाई रात अनि रातलाई दिन बनाउने मान्छे
तिमी त आफ्नालाई पराई अनि पराईलाई आफ्ना बनाउने मान्छे
तिमी त मलाई जीउँदै लास बन��उने मान्छे
त्यही लासमाथी मूल्य तोकि भावनाहरुलाई खास बनाउने मान्छे।
सबैकुरा शव्दमा बयान गर्न सकिन्थ्यो भने सायद आँखामा आँसु कहिल्यै आउने थिएनन होला। त्यहि भएर होला चाहे नसोचेको कुरा पाउँदा होस या गुमाउदा शव्द भन्दा अगाडि आँसु नै झर्छ्न।