TU कहिले नसुध्ररिने भो, धेरै विदेशमा पढेका को अहिलेसम्म डिग्रि इकविभ्यालेन्त की के भएको छैन त्यहाँ
सब यसै गरी झुल्दै छन्
म त त्यो गराउन नजाने सोचमा छु
खतम भन्ने थाहा हुँदा हुँदै नी वर्षेनी हजारौं पढ्न बाध्य छन्,
अचेल त झन् महंगो नी हुँदै छ
फोटो: ट्विटर मै भेटेको
Story with full of anecdotes :
प्रहरी देख्नासाथ #Pathao चालक स्कुटर छाडेर भागेछ, पछाडि बसेका युवक फन्दामा परे।
न्यायाधीश : ‘चालकको सम्पर्क ���ोज्नु।’
‘अफलाइनमा चढेको रहेछ, श्रीमान्।’
न्यायाधीश : ‘किन चढ्या अफलाइन, अब ३ दिन भित्र बस्ने।’
@krishnaktm
https://t.co/oAcRYFCK7B
लाज पनि छैन?
No remorse for the deaths you caused!
No apology for the damage you did to the country!
No list of steps you are taking to make your flights safer!
#FriendsDoNotLetFriendsFlyYeti !
कृषिमा लगानी गर्दै हुनुहन्छ भने
१. भारतीय YouTube channel हेरेर उत्साहित नहुनु होस्।
२. पूर्वाधारमा सुरूमा नै लगानी धेरै नगर्नुहुोस्।
३. सफलताको कथा त पढ्नुहोस् तर उसको daily operation अध्ययन नगरि त्यही क्षेत्रमा हाम नफाल्नुहोस्।
४. Market को अवस्था बारे राम्रो सँग बुझ्नुहोस्(१)
If anyone requires guidance or help related to #Swift, #JavaScript, basic #Python, #ProgrammingConcepts or #SoftwareDevelopment, please feel free to write to me. I’m not an expert, but I’ll do my best to help you out.
P.S.: It’s totally okay if you can’t pay.
अनि सरकार के वहाँजस्ता frontliners हरु “सर्वोत्कृष्ट कर्मचारी” मा गनिन को लागि के गरिनुपर्छ? कुन नेता/मन्त्रीहरुको जयजयकार गर्नुपर्छ?🙏🏻
@PM_nepal_@mohpnep@hello_sarkar @MohpStateMin