राप्रपा की सांसद @khusbu_oli ले राष्ट्रहितमा उठाएको सबैभन्दा महत्त्वपूर्ण र ज्वलन्त प्रश्न -
हिजो ७०० को हाराहारीमा रहेको चर्चको संख्या अहिले एक्कासी बढेर १५ हजार पुगेको छ। यसको फन्डिङको स्रोत के हो त? यो त सुनियोजित तरिकाले सनातन धर्मप्रति को आक्रमण हो।
कालापानीमा रहेका नेपालीको समस्या , कालापानीको सुरक्षा कसले गरिराको छ, थाहा छ ?
कालापानी हाम्रो हो भन्दै काठमाण्डौमा बस्नेले आन्दोलन नगर्दिनुस भन्दै स्थानीयले सुनाए गुनासो। 😱
६ को सिफारिस १ को नियुक्ति गडबड देख्नेले कहाँ के देखे?
बरियतामात्र मापदण्ड भए त जेष्ठ मात्र सिफारिस हुनु पर्ने थियो नत्र ६ जना सिफारिस हुनु बाट नै प्रष्ट हुन्छ सबै equally competent...मैले ठिक बुझिन भने बिन्ती बुझ्न लालायित छु।
इन्डियाको हेपाहा, अतिक्रमणकारी र बलमिच्याइको मतियार बनेर हाम्रो सार्वभौमिकता/अखण्डतामा चीनले चोट पुर्याउँदै आएको छ, बिसं २०१८ सालमा आफ्ना राष्ट्रपति ल्यू शाओ-ची ले नेपालका राजा महेन्द्रसँग गरेको सीमा सन्धीको सम्मान गर, इन्डियाले सुगौली सन्धीलाई अपब्याख्या नगर
समाचार लिंक कमेन्टमा
एक वर्ष अगाडि अमेरिकामा बलात्कार भयो भनेर स्टाटस लेखेकै भरमा हजारौँ कलाकार वा देशका ठूला ओहोदामा रहने मान्छेहरूले देखे सबैले रुवाबासी गरे आवाज उठाए,तर नेपालमै माइतीघरमा बसेको यि चेलीलाई कसैले देख्दैन, चिन्दैनन् र उसको आवाज सुन्दैनन् त्यसैले यहाँ अझैं पनि रूप रङ र धनी गरिबमा विभेद छ ! उहाँलाई छिटो न्याय मिलोस बालेन सरकार 👇️
८ वर्षअघि सौरभले भनेका वाक्यहरू अहिलेको परिप्रेक्ष्यमा हेर्दा साँच्चिकै अर्थपूर्ण देखिन्छन्। त्यतिबेला सामान्य व्यंग्य वा असन्तुष्टि जस्तो लाग्ने कुरा आजको राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएर आएको छ। नेपालमा राजनीतिक विचार, दर्शन र नीति निर्माणमा योगदान दिनुपर्ने ठुलो जमात विदेशी सहयोग, भत्ता र परियोजनामा अडिएको छ।
राजनीतिक चेतना वा सामाजिक अध्ययनको आधारमा नभई, विदेशी निकायले लेखिदिएको एजेन्डा बोकेर नेपालका विश्लेषक वा तथाकथित विज्ञहरू राजनीतिक विमर्शमा देखिन थालेका छन्। दुई पैसा बराबरको पनि मौलिक बौद्धिक योगदान नभएका यस्ता व्यक्तिहरूले विदेशी चश्माबाट नेपालको राजनीति हेरेर विश्लेषण गर्दा, हाम्रो स्वाभाविक राजनीतिक प्रक्रिया भ्रमित र कमजोर बन्दै गएको छ।
यस्ता बौद्धिक निर्भरता र बाह्य भत्तामा आधारित विश्लेषणले नेपालको लोकतन्त्रलाई अझ अपांग बनाएको छ। न त यसले जनताको वास्तविक चाहना प्रतिनिधित्व गर्छ, न त राष्ट्रिय हितलाई। परिणामस्वरूप, नेपालमा विचार र बहसको दिशा विदेशी शक्तिको अनुदान र प्रभावले निर्धारण गरिरहेको छ भन्ने कुरा झन् स्पष्ट भएको छ।
त्यसैले, सौरभले आठ वर्षअघि प्रहार गरेको टिप्पणी केवल व्यंग्य थिएन, त्यो नेपालमा देखापर्न लागेको राजनीतिक संकटको द्रष्टा दृष्टिकोण पनि थियो। आज त्यो चेतावनी सत्य सावित भएको छ, जसले हाम्रो राजनीति र विचार संसारमा स्वावलम्बनको खाँचो झनै प्रस्ट्याएको छ।
गर्न सक्नुहुन्छ?
केही वर्षअघिको यो क्लिप एकजना शुभेच्छुक @MaheshMal71294 ले साझा गरिरहनुभएको रहेछ। यो आज पनि त्यत्तिकै सन्दर्भिक छ।
राजनीति शुरू गरेदेखि नै यो विषय मैले जोडदाररूपमा उठाउँदै आएको छु। यो विषयका बारे चुप बस्ने अनि सुशासनका भाषण गर्ने नेताले देश रूपान्तरण गर्छ भनेर कुनै हालतमा नपत्याउनोस्।
(साथमा @narayankajis, @thapagk र पत्रकार @gunaraj)