सानै उमेरमा बा वा आमा गुमाउनु भनेको बाल्यकालको सबैभन्दा कुरुप दृश्य रहेछ। अरू बच्चाहरू जस्तै निश्चिन्त भएर खेल्न, पढ्न, “अब यो गर्छु” भनेर अघि बढ्न नसकिने रहेछ।जब उमेर सानो हुन्छ, तर जिम्मेवारीहरू ठूला, कहिले कता हुर्रियो, कहिले कता भौतारियो…अन्��मा कतै नपुगिने रहेछ ।
अहिलेका लागि सरकार प्रतिवेदन लागू गर्ने बाटोमा जान थालेको रहेछ भन्ने बुझ्नुपर्छ । यत्तिको भरमा प्रक्रिया मिचियो, धरपकड भयो भन्न मिल्दैन ।
- पूर्वन्यायाधीश कृष्णजंग रायमाझी
https://t.co/BNnGSrVgYs
मुद्दा प्रक्षेपण मिल्यो मिलेन भन्ने हुँदै होईन नि । प्रक्षेपण मिल्नुले सेतोपाटी सही हो भन्ने प्रमाणित हुँदैन । मुद्दा प्रक्षेपण कानुन सम्मत हो वा होईन भन्ने हो । न कानुनीरुपमा न राजनीतिक नैतिकताको कोणबाट यो प्रक्षेपण सही हो । देशमा बसेपछी मिडिया साउजीहरुले कानुन मान्न नपर्ने हो?
राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । ��, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ । जसको मनमा करुणा र समभाव हुँदैन, त्यो मान्छे हिटलर, इदी अमिन र ओली जस्तै बन्छ ।
कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके गज्जब आर्टिकल👏
राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । र, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ ��� कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके । हामीलाई यस्तै अर्को ओली चाहिएको छैन ।
मेरो पूरा लेख: https://t.co/AjrQh7YA42