शासकीय व्यवस्था जुन सुकै नाम दिए पनि जनताले दैनिकी ,अभ्यास र अनुभूति गर्न पाएन भने त्यो विरुद्ध उठ्छन नै ।
व्यवस्था परिवर्तनले नेताकार्यकर्ताको मुहार परिवर्तन हुनु तर जनता झन गरिबीमा धकेलिएको परिणाम आज बिद्रोहको रुप देखिदै छ।
गाउँमा सौचालय छैन, डाडाको टुप्पोमा भ्यु टावर किन ?
कस्ले कतिखेर बाँसको फेदमा दिसापिसाब गर्यो र कस्का छोरी बुहारी को संग सल्केकी छे हेरेर कुरा काट्न 😂😂😂