भनिन्छ खानु हुन्न हरेस जिवनमा कैले पनि!
सोचे-सम्झे जस्तो कहाँ हुन्छ र~जैले पनि ?
स्वदेश बसेर केही होला जस्तो छैन✋
त्यसैले अब बिदेश जानै पर्ने भयो मैले पनि!!
अचेल मान्छेह'रु बिनाकारण रिसाएर जान्छन्!
वर्षौ पुरानो सम्बन्ध नि त्यसै चिसाएर जान्छन्!
जान त एकदिन सबै ~ जान्छन् दुँनिया नै छाडी,
तर कोहि-कोहि त मनमा माया मिसाएर जान्छन्!