बाल्यावस्था...
बुबाले दिएको त्यो ५ रुपिया, लाग्थ्यो सन्सारै किन्दिन्छु, एक रुपियाको 'सुन्ताला मिठाई' र एक रुपिया को 'पिपलगेडि' किने पुरै दिनलाई पुग्थ्यो, अहिलेको सयौ को मिठाईले नि त्यो मिठास कहिले जित्न सकेन ! ! !
#ChocolateDay_special
आमाको माहानतालाई २/४ शब्दले र २/४ ओटा फोटोले म कसरि बयान गरु 😊 !
बस यति चाहना सन्तानका कारणले यो संसारका कुनै पनि आमाहरुको आँखामा दु:खका आशु नआउन !
नमन🙏🙏
#आमा_औसि