@SwarnimWagleडाक्टर साब world Bank को Expert ले अब कस्लाई नेता मान्ने गंभीर सवाल उठ्यो है।गगन प्रधान मंन्री हुदा अर्थ मन्त्री हुने तपाँई हो।छिटो बिचार गरौ है।
@drckraut डाक्टर साब चोरीको सुन किन्ने सुन पसलेलाई कारबाही भएको त सुन्नु भएको होला? जनताको बचत चोर्ने कामको यो प्रक्रियामा संलग्न कसरी निर्दोष हुन्छ? अमेरिकामा पढनु भयो।अमेरिकामा त बाटोमा भेटाएको पैसा फिर्ता नगरेको पत्ता लागे पनि कारबाहि हुन्छ। यसको पनि जानकारी होला।
@belakoboli उचालेका होलान माधब नेपाल टाईपका एमालेमा रहेकाहरूले।यो मेरो प्रतिक्रिया मात्रै हो।म नेपालको राजनीति लाई बाहिर बसेर हेर्ने मात्रै गर्ने मान्छे हुं ।
@jibrambhandari भारतका केही चासोहरूलाई सम्बोधन गरेर भारतसंग सुमधुर सम्बन्ध बनाएरै नेपालको हित हुन्छ। बगेर जाने पानी भारत र नेपालमा सदुपयोग होस भन्ने भावना हामीमा हुनपर्छ भारतले पनि नाकाबन्दी जस्तो खराब ब्यबहार कहिल्यै ��र्नु हुदैन।नेपाल भारत सिमा नेपाली र भारतीयलाई निर्बाध खुला हुन पर्छ।
@Nirmaladhakal44 माता वा महाराज का कुरा सबै शाश्वत मानेर लिनु हुदैन।राधिका दाशी र दिनबन्धुका कुरा त गफै लाग्छ।माता प्रतिभाका कुरा सुनेको छैन अहिले सम्म।
@TeamTrump Trump defeated Joe Biden only by one debate. I hope democratic mini convention will kick out Kamala. Very challenging to contest with trump.
@MadhuRamanACH हेलिकॉप्टर सहित सेना पठाएर भिडियोमा देँखिएको उद्दार शैलीमा काम नभए यी खच्चर मर्छन।यो सेनाको लागि अनुभव पनि हुन्छ।चीलीमा खानीमा फसेकाको उद्दार भएथ्यो ।नेपालमा देखादेखि खच्चर मर्न लागे।ल न फोन गरेर यो सुझाव दिऊ ।
@jibrambhandari सेना पठाएर हेलीकॉप्टर बाट झरेर भारी फुकाएर बाँधेर उडाएर उद्दार गर्न पर्छ।यो सेनाको लागि अनुभवको पनि राम्रो अवशर हो।नभए यी त्यही मर्छन।छिटो गर्नु पर्छ।
@ArvindKejriwal मोदी जी सनातन हिन्दू धर्ममे बिश्वाश करते हैं तो ये राजनीतिक दाउपेचका फर्जि केशके लिए भगवान उनको सजाय देंगे।मोदी जीकि राजनीतिक जीवनका ये कलंक है।भगवान आपके साथ है।
@USEmbassyNepal Why people are offending about the statement! Embassy is not mentioning about any case. It is just mentioning about the press freedom,good governance and people’s fundamental rights. These are the universal principles of https://t.co/oe9gvnOPq9 down people.
@paudyallm गाँउघरमा यो सिजनमा पहिले तरकारी नपाईने हुंदा यो पाईन्थ्यो र खाईन्थ्यो��हामी सिब्लीगान भन्थ्यौ।सायद ठाँउ अनुसार बोल्दा केही अक्षर फरक होला।कहिले धान रोप्ने कहिले तरकारी टिप्नी-लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो भन्ने भावसंग सरको क्रियाकलाप मिल्यो ।
हामीले संसद्मा निरन्तर उठाइरहेको संसदिय छानविन समिति भनेको के हो ?, यसले के काम गर्छ ?, यो छानविन समितिको क्षेत्राधिकार के रहनुपर्छ ?, सहकारी ठगीमा संसदीय छानबिन समिति नै किन? विस्तार यो भिडियोमा...
@SumanaShrestha सुमनाजी को पार्टि नेतृत्व प्रति मेरो भरोसा वा कुनै प्रतिक्रिया छैन।एउटा शिक्ष���त नेपाली महिला र सांसदका रूपमा तपाँई शिक्षा मंन्री भएकोमा भने मलाई खुशी लागेको छ।अवशर आएको छ।ब्यक्तित्व माथी उठाउनुहोस।केही गर्नुहोस-शुभकामना ।