@elonmusk I have been trying to become an owner of Tesla, but this won't be possible in my life.
Your goal is to address the buyer's issues & increase the potential buyer through them.
Sadly, I won't do anything here. Or recommend it to my friends. Cause i don't have it.
नमस्ते
एउटा रुख छ त्यसको जरो सहित निकालेर फाल्नुछ किनकी त्यो बुढो भयो र त्यसको ठाउँमा अर्को नयाँ रोप्नु छ l
तर मान्छेहरू पात चुँडेर ,हाँगामा चढेर, सानातिना हाँगा भाँचेर रमाई रहेका छन l
#NepalNow
आजकल केही त गडबड छ देशाॅ l
मुख्य जिम्मेवार को हुन् ?
गाली तिनैलाई त दिने होला नी।
भाषाको
हाउगुजी
मौलिक पुँजी
कसरी आउँछ हौ यो
*जी 😅😂🤣
मुख्य जिम्मेवार
#NepalNow
मरु मरु लाग्ने घाट ��े
सुतूँ सुतूँ लाग्ने खाट
खाऊ खाऊ लाग्ने चाट
बेचूँ बेचूँ लाग्ने फाट
जितु जितु लाग्ने ललाट
वाह क्या बात!
कल्ले जगाउने
देश मै केही गरौँ भन्ने आँट
यहाँ त सधैँ
नाटक र नौटङ्कीको काटा काट
मलेसिया भर्ती भटा भट
#Nepal_Now
बेसार,गुर्जों ,अम्बाको पात गफै भन्ने लागेमा यसो गर्नुस l तोरी र कोदो एकएक किलो मिसाउनुस् l टक्क बसेर छुट्याउन शुरू गर्नुस् l बाहिर कतै ननीस्किनिस् l लकडाउनभरी ला���्छ l सकिएपछि तोरी पे��ेर तेल,कोदो कुहाएर तोंग्बा बनाउनुस् lअनि तेलमा भूटेर मासु र तोंग्बा बजाउनुस l 😀#COVID19 #Nepal
जहाँ टाउको गिडेर सत्तामा आइन्छ
त्यहाँ के पाइन्छ?
हेर्नुस..
भ्रष्ट्राचार गरेर बाजेको सेकुवा खाइन्छ।
बाजेको?छि छि..
बदलामा राष्ट्रिय गीत गाइ���्छ।
त्यै पनि सम्मान पाइन्छ।
भटाभट पासपोर्ट बनाइन्छ।
गम्छा, कोट र टोपी सब लगाईन्छ।
युवालाई खाडीमा पठाइन्छ।
#Nepal
THIS IS HILARIOUS...Okay
When I decided 2go2 medical study. At the entrance exam, we were asked 2 rearrange the alphabets
P N E I S
& form the name of a human body part which is most useful when straight.
Those who answered SPINE R doctors today, whileDrestR still on VPN
😂😂
समाचार
बाघले मान्छे मार्यो।
कारबाही हुने कुरै भएन।
मान्छेले बाघले झैँ मान्छे मारे।कारबाही नहुँदा तिनलाई जानवर नै भन्नु पर्ला।
अनि जनावरले चलाएको देशमा जङ्गली शासन नभएर के हुन्छ।
#NepalNow l
विश्व नै चकित छ मेरो काम देखेर। लौन धेरै विकास भो देशमा बिस्तारै गर्नुस् भन्छन् जनता।
-प्रम ओली
हो
"टाउको गिडेर सुरु भो चकित काम"
विकासका नाममा
"केवल बन्यो खडे र बड़े बाबा धाम"
हरे राम !
"नेतपाल"
राखिदेउ देशको नाम 😰
#NepalNow
नेता तिनै पार्टी तिनै ,कती सुन्नु हौ एउटै खबर छिन छिनै !
भाषा तिनै गाली तिनै, कती हेर्नु हौ एउटै नाटक दिन दिनै !!
हेर नेता, बदल तिम्रा फेटा ,नत्र चुनाबै गरेनी कल्ले दिन्छ तिम्लाई भोट !
फुकाल त्यो कोट , फिर्ता गर नोट, अब चै थाहा भो नियत मै थियो खोट !!
#NepalNow
हाउ लाखे है।
के भको यो चेस्मा 👓सबै कालो पो देख्छु।
अच्या त्यसका बाजे
देशमा भन्या चेस्मा भएछ।
२/३ को सरकार परीक्षामा "आल���"
जनता कैले जिन्दाबाद कैले मुर्दाबाद
जता पनि मिसिने तरकारीमा हाल्ने "आलु"
सला "आलु" जस्तो यो पिँडालु
च्यापिएर सधैं सुक्ने भो यसको तालु 😊
#Nepal