@hark_sampang यो त प्रधानमन्त्रीले भन्नुपर्ने हो।भोट माग्दा मधेशको छोरा भएर मागे।मधेशमा आगोलाग्दा केही दिन शिंहदरवारको कुर्चिमा बसेर रमिता हेरे।कसरी हेर्न सकेको होला? कुनै मानविय संवेदना नभएको, गैरजिम्मेवार मानिस रहेछ।
@MilanPandey प्रत्यक्ष प्रधानमन्त्रीको बहस, हाम्रो देशमा सन् २००० सुरुवातको मध्यरातबाट भएको हो।तत्कालीन राजतन्त्र र असक्षम नेतृत्व र कम्युनिस्ट भ्रमले रोकेर राखेको थियो।अब समय आएको छ।कार्यकारी प्रधानमन्त्री र सांस्कृतिक राष्ट्रपति बनाउने।जय नेपाल 🇳🇵
@MadhuAc98230582 राजनीति हेर्दा यसमा मिलिनुको कुनै तुक देखिदैन।पूर्णबहादुर, शेखरहरूसँग मिलेर कांग्रेसको राजनीति उठ्दैन।यो मिलेर शक्ति बढ्छ भन्नु ८ लाख क्रियाशील सदस्यमा ७ लाखले भोट हाले जस्तै हो।गनाएकालाई सम्मान गरेर राख्नु नवयूवा र सहीदलाई अपमान गरेर बलियो भएको नाटक गर्नु हो।
@belakoboli यस्तो रून्चे पाराले भन्दा गडगडाएर भेला बोलाउने र पार्टीलाई औपचारिकता दिने भने पो मानिसमा पनि अल्लि जोस आउथ्यो होला।यो ताल हेर्दा देवघाटमा नै भेला गर्ने जस्तो लुते अबस्था देखियो।गगन तान्त्रिकलाई देखेको नदेखै गर्ने के गर्ने त अब???
@sanjeevuprety काम गर्नसक्ने रास्वपा कार्यकर्ताले गाडि लगेर ढोका अगाडी तेर्साएआईज बाहिर भने।
केही गर्न नसक्ने रास्वपाको विज्ञप्ति शेयरले निरिहता मात्र प्रस्तुत गर्दैनर हजुर …
बलियो नागरिक समाज अहिलेको सन्दर्भमा झन् बढी आबश्यक भएको छ।
@MadhuAc98230582 बालेन त कवाडी नेता जस्तो पो बन्दै गए।फोहोर जति उनको रोजाईमा हो जस्तो छ।जे होस् अब ४ वर्ष बेहोरे पछि निर्वाचन वर्ष आउछ।अहिलेको जस्तै सडकमा यो अवस्था रहे यिनी ५ वर्षमा नै बिदा हुनेछन्।कांग्रेस पनि मिलनको नाममा फोहोर थुपार्न मै उद्दत होकी???
@MilanPandey मिलन जीको कुरा बालेनजीले सुन्छन् की! यथार्थ यहीं हो।परिवर्तन जनताको उत्कठ चाहना हो।सत्ताको मैमत्ता हुने चाहना भइरहन्छ।संसद प्रति उदण्ड र मैमत्ता रहेका बालेनजी कसरी सुधारिनु हुन्छ हेरौं॥सत्ताले कति समय मैमत्ता बनाउने हो? धन्यवाद मिलन जी!
@Vijaykumarko बिजय जीको भावना र लेखन् हामी सबैको प्रतिनीधि बिम्ब हो।कथा, राजनीति गर्ने र बुन्नेको कमि छैन।यो छोटो समयमा कति दुर्गन्धयुक्त भयो आस र भरोसा गरेको थलोपनि।समय तिब्र गतिमा दौडिएको छ।हेर्दै जाऊ…
@ThapaRUmesh यिनी पूर्व कांग्रेसी पनि हुन्, कुण्ठा वियक्त हो।यसले कांग्रेस र सभापतिलाई खासै फरक पर्दैन।उनको यो शैली हो, त्यसैले त यूनलाई रास्वपाले स्पष्टिकरण सोधेर नबोल्न भनेको छ।केपी वलीको चुट्कीला स्वरूप मान्दा हुनेछ यिनको अभिव्यक्तिलाई।
@MumaRamKhanal यदि सूर्यनाथ भएको भए यो गर्न सक्दैनथे।राई भूटानीमा गाडीमा क्यास बुझेका आरोपी हुन्।के गर्ने लोभी-पापी केपीको असंवैधानीक नियुक्ति र बिकेको अदालतले सच्याउन नसकेको परिणाम अहिले बालेनले देखाईदिए।माओ-लेनीन मान्नेले त गरे-गरे कांग्रेस पनि भाग खाने भएको अहिले भागाभाग छ।हेर्दै जाऊ…
@MumaRamKhanal यो समूहले खासै परिवर्तन गर्नसक्छ जस्तो देखिदैन।बजेट नआउदासम्म जुन उत्साह देखिन्थ्यो बाहिर, अहिले सिँथिल बनेको छ।यसको कारण जुनबेसमा यो बनेको थियो! त्यसमा यिनिहरूले केही गर्नसकेनन्, वा चाहेनन्! अर्को निर्माण पनि यसबाट सम्भब नहुने बिस्तारै देखिदैछ।यतिछिटो अलमल र दिशाहीन हुनु दुखद्।
@Vijaykumarko एउटा सकारात्मक बाटो यो सरकार ५ वर्ष चल्नेछ।यहाँले भने जस्तै बजेटले गति लिन सके ५ वर्ष महत्वपूर्ण वर्ष हुनेछ।हुननसके वालेनको सान्दर्भिकता असान्दर्भिक हुनेछ।आशा गरौं, सफलता मिलोस्।
@MilanPandey नयाँ वातावरणमा नयाँ शैलीको बजेट ल्याउन सकिन्थ्यो। सबैको कमेन्ट पढ्दा उहीं पुरानो बोत्तलमा नयाँ … भनेजस्तै भएछ।
बजेट बडाउनु भन्दा घटाएर दिशा निर्देश गर्न सकिन्थ्यो।
यो वर्ष पनि पुरानै रोग रहने भयो।
नयाँ चेत कहिले आउला खैं ?
मानवाधिकार आयोगले जेन-जी आन्दोलनको असलि रिपोर्ट सार्वजनिक गरेछ।मानवअधिकार आयोगको अन्तरराष्ट्रीय छवी उचो बनाएको छ।अब हेर्नुछ- बालेन सरकारले के गर्ने छन्? यिनले केही नगरे यिनको पनि अस्तित्व संकटमा पर्नेछ भने रास्वपा पार्टी देश डडाउन बनेको प्रमाणित गरेको छ।आगे हेर्दै जाऊ…
जेन-जी बिद्रोह पछिको यो सरकार हेर्दा रास्वपाको जस्तो देखिए पनि यी सासंद र सरकार बालेन मात्रको हो।संसद सहज रूपमा चलाउनसम्म नसक्ने सभामुख र अध्यक्ष रविको निरिहताले यही देखाउछ।त्यसैले हरूवा दलहरूले ठिकै किसिमको बिरोध गरे मात्र हुने भयो।