"Green skills for Youth : Towards a Sustainable world." भन्ने २०२३ को नाराका साथ मनाई रहेको अन्तर्राष्ट्रिय युवा दिवशको सम्पुर्ण युवाहरुमा हार्दिक शुभकामना ।
निपा भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको जनहितमा जानकारी छ ।
घरमा डेटा नचलेपछि खोटाङ अर्खौले श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइ धनकुमार मगरले रुखमा अनलाइन क्लास लिने गर्दछ । देशको कुनाकन्दरामा सहजै नेटको प्रयोग कहिले सम्म कुर्नु पर्ने हो ? भाइलाई शैक्षिक उज्ज्वल भविष्यको कामना छ ।