मलाई फलो गर्नेलाई फलो गर्छु। फोलोइङ र फोलोअर्स बराबर बनाउछु। अस्लिल ट्विट गर्दिन।दोहोरो अर्थ लाग्ने(यौन बुझाउने)ट्विट गर्दिन। यौन कुण्ठा देखाउदिन।फोलोइङ र फोलोवर्स मा ठूलो ग्याप हुनेलाइ फलो गरिन्न। DM मा बोल्नु परे सम्मान साथ बोल्छु।यो सोसल मिडियालाई मर्यादित बनाउन प्रयास गर्छु।
विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न��याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!
नयाँ सरकारले सपथ खाएकै भोलिपल्ट देशमा टायर बल्यो, सरकार विरुद्ध नारा लाग्यो।
आम नेपालीले आशा गरेको यो पछिल्लो र शक्तिशाली बिकल्पको शुरूवात धुवाँ र बिरोध बाट भयो!
यस्ले के सिम्बोलाइज गर्छ त?
नया भनौदाहरुको निति खुलेको छैन । सामाजिक सन्जालको लहलहैमा हैन विवेक पुरायर मतदान गरौ । नेपालको सार्वभौमिकता र भू–राजनीतिक चलखेलबाट देशलाई जोगाउन यसपटक आफ्नो विवेक प्रयोग गरेर मतदान गरौँ। -rajesh hamal