जनतालाई सार्वभौमसम्पन्न वनाउन राजनीति गरेका नेता र जनताको कर खाएर जनताको सेवक वनेका सरकारी कर्मचारी लाई जनताले आफ्नो काम गरिदिनु भनेर ढोग्नु पर्ने कस्तो विडम्वना हो । तन्त्र नै तन्त्र फेरिरहदा गरिब, निमुखा जनता प्रति वफादार वन्ने जनताको सेवक कहिले पाउछन जनताले?
@BiswarRai यिनलाई अझै लाज लाग्दैन हई आफु प्रधानाध्यापक रहेको विधालयमको कक्षा ८ को परिक्षामा ६१ जनामा १ जना उतिर्ण हुनेगरि व्यवस्थापन गर्नेलाई देशको भयकर चिन्ता छ।यो समय पढाउनमा लगाएको भए नतिजा फरक हुन सक्थ्यो।
@NirmalPrasai5 यतिका बर्ष तपाईं हरू के गर्नु भयो त ?जग्गा जमिन भएका जनतालाई सुकुम्वासी वनाएर आफ्नो राजनितिक अभिष्ट पुरा गरेर अहिले गरिबका दुख देख्दा लाज लाग्दैन।यस्ता ज्ञान पेल्न के खानु पर्छ।