हिजो आज संसदमा बांदर बांदर मात्र सुनिएको छ, छोडिदेउ यस्को समाधान किन गर्नुपर्यो ? आखिर रोप्ने २/४ बटा सिमि जेनतेन मुरी फल्ने मकै र बारिको छेउमा २/३ बोट अम्बाको बोट होलान, आखिर भारतीय तरकारी र खाद्यान्न नकिनी भएको छैन ।
एमाले र कांग्रेसका गलगांणहरुलाइ आज पानी पिउँदा पनि गला लाग्ने भयो । अनि यता रा.स्व.पा वाला पनि खुसि नभए हुन्छ त्यो ६५ लाख मध्येको पैसो अलिकति भए पनि सहकारी कै हो है ।