नेपालले उग्र वाम (माओ) र मध्यम वाम (ओली) बाट सेन्ट्रिस्ट पपुलिजम अपनाएको छ। अब बाँकी अलि right पपुलिजम मात्र।
यही ताल रहने र भोट गर्ने तरिका हेर्दा अर्को सरकारको नेतृत्व दुर्गा दाजुले गर्न सक्ने सम्भावना छैन भन्न सकिन्न। अहिलेकाले भन्दा त राम्रै चलाउलान् तर।
अरू कसैले आत्मदाहको प्रयास गर्नुले यिनी घन्टे झोलेहरू कति गद्गद् छन् भन्ने त यिनीहरूले प्रयोग गरेको इमोजीले नै देखाउँछ।
यिनका सरदारले 'राजनीतिकरण नगरौँ' भन्छन्, यता यिनीहरू रमाउँदै छन्। कसैको मृत्यु, कसैको घर भत्किनु वा कसैको घर जल्नुले यिनीहरूलाई केही फरक पर्दैन😡
हामी सबैले 'Werther effect' बुझ्न जरुरी छ!
कोही नाजुक अवस्थामा हुँदा अरूको जीवन अन्त्यको विस्तृत विवरणले उसलाई पनि त्यस्तै गर्न उक्साउन सक्छ। हामी publicले यस्ता संकटलाई सनसनीपूर्ण बनाउने होइन, बरु जोखिममा रहेकाहरूलाई मद्दत गर्नेतर्फ ध्यान दिनुपर्छ।
Call: 1166
रासवपा र बालेन्द्रको राजनीतिक पतन उनीहरुकै असक्षमता, स्टन्ट र लफङ्गोपनले हुन्छ। विपक्षीले जनताको ध्यान त्यतातिर नै रहिरहन दिनुपर्छ, न कि यस्तो उल्टोपाल्टो काम गरेर आफैँले नकारात्मक सेन्टिमेन्ट तान्ने। यो सरकारलाई आफ्नै बोझले मात्र थिच्छ, अरूले केही गरेर केही हुन्न।
‘’देश बन्छ’’ भनेर चाहिँ धेरैलाई लाग्या छ तर ‘’आफ्नो status improve हुन्छ’’ भनेर कसैलाई लाग्या छैन।
Tourism idk, अन्त growth राम्रो हुने छाँटकाँट छैन।
एक घर एक विदेश छ, नभएकालाई त यहीँ सानो व्यापार, जागिरले टिक्नै गाह्रो भा' देख्छु।
"Unalienable rights of life, liberty and pursuit of happiness!"
An experiment that gave humanity vaccines, pacemakers, organ transplants, AI, Internet, airplanes and what not. Love the USA and its people for all they have given for the world! 🇺🇸🙌
Continental Congress HAS SIGNED A DECLARATION OF INDEPENDENCE!
The UNITED STATES are OFFICIALLY INDEPENDENT from BRITAIN.
LIBERTY BELLS ring out throughout Philadelphia; the streets ERUPT IN ECSTASY.
A celebrity scandal happens and many Nepali people immediately reduce it to either a meme, an "everyday matter," or a grand conspiracy. Our sanity is long gone.
एउटा गायक ले उमेर नपुगेका किशोरी लाई अश्लील मैसेज गरे भन्ने समाचार रैछ
अनी त्यसको कमेन्ट
कमेन्ट गर्ने मान्छे
र मान्छे काम गर्ने अफीस
समाज त डेंजर भन्दा पनि खतरा छ त
उही ढाकछोप, उही जवाफदेहिता को कमी, उही हरेक दिनको ड्रामा, उही हावादारीपन, उही पारा, परिणाम नहेरीकन गरिने निर्णय तर रातोको सट्टा निलो कलरमा। डेढ-दुई जति वर्षमा जनताको यो निलो र कालो रङप्रति total मोहभंग गर्ने गरी 5 वर्ष सरकार चलाउँछन्, ढुक्क हुनुहोस्।
सुकुम्बासी बस्तीका भत्काइएका, उजाडिएका घर र मानिसहरूको नजिकै हिँडिरहँदा, I feel यसरी विस्थापित गर्ने कदम कुनै heartless र cruel व्यक्तिले मात्र सुरु र पूरा गर्न सक्छ।
केही महिनापछि Ktm फर्किएर, दैनिक हिँड्ने बाटोमा हिँडेको, हेर्दै मन भारी भो।
ऊर्जा प्रयोगले नै मान्छेलाई धनी बनाउँछ वा मान्छे जति धनी हुँदै जान्छन्, त्यति नै ऊर्जा खपत गर्छन्।
ग्यास, पेट्रोल यसै महँगो हुँदा बिजुलीमा कर थपेर 7% real growth त सम्झनी, पानी छम्कनी।
Midde-class families happy about RSP govt lowering income tax rates should hold their exitement until they see the next month's electricity bills. Basically, 13%VAT on electricity will take away 10-15k annual savings that the income tax relief would have yielded. Net effect= 🥚
चीनको नेपाली अन्तरिक राजनीतिमा हस्ताक्षेप निम्त्याउने नेपालकै दलहरु हुन्..र यसको सुरुवात सन् ९० को दशक देखि भएको हो/ नेपालजस्तो अबिकषित र राष्ट्रिय पुजीपति नभाको देशमा दलहरुलाई चुनाब खर्च जुटाउन बैदेशिक सहयोग आवश्यक पर्छ र नेपालमा नि त्यहि भएको हो. र नेपालमा चीनको हस्तक्षेपको +
पत्रकारलाई रास्वपा सांसदको ध*म्की । जे होस गुण्डा राज राम्रै फैलिएको छ ।😅 रबि दाईको बारे चुईक्क बोल्न पाईन्न रे हजारौ छन रे कन्मेन्ट र पोस्टहरु गर्ने । ऐया साम्सद भएर क्यार्नु ।
#janaaastha#JwalaSangraula
Increasingly starting to believe that the idea of Bibekshil, Sajha, Bibekshil Sajha, and their products being rational and pro-rule of law was also only a marketing scheme.
Oli was
-> Unaccountable to people, press, parliament.
-> arrogant, satisfying his ego over anything
-> inhumane, building cult
-> disrespecting norms
-> putting his people in power and not competent.
Balendra is doing the same.
We only replaced Oli with a younger Oli!