बाढीपीडितप्रति सहानुभूति छ, तर सरकारले सीधै ७ दिनको तलब (२३%) काट्दा म जस्तो करार कर्मचारी निकै मर्कामा छु। न कुनै अतिरिक्त सुविधा, केही महिनामै जागिर पनि सकिँदैछ।
सहयोग स्वेच्छिक हुनुपर्ने होइन र? यति ठूलो रकम एकैपटक काटिँदा परिवार कसरी पाल्ने? 🙏
#Nepal#Flood#HelloSarkar
जब डिभिजन वन कार्यालय ल्याइएको चितुवा फुत्कियो...
लमजुङमा उद्धार गरी बेंसीसहरस्थित डिभिजन वन कार्यालयमा ल्याइएको चितुवा बिहीबार अपराह्न फुत्किएपछि बजार क्षेत्रमा त्रास फैलिएको छ। चितुवा नियन्त्रणमा लिने क्रममा वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन्। चितुवा फुत्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीमा डर र त्रास बढेको छ।
यसअघि अनलाइनखबरले लेखेको थियो– GenZ मा कुनै ठोस नेतृत्व थिएन ।
यस स्टोरीमा हामी बताउँदैछौं– सडकदेखि जंगीअड्डासम्म कसरी अनुहार फेरिँदै गए ?
सेनापतिले सोधेका थिए– तपाईंका माग कसले पूरा गर्ने ?
मैले ? राष्ट्रपतिले ? कि बालेनले ?
Story : @Aaditya_Nepal1
https://t.co/E2EdoQOhpQ
We congratulate Levent Alpöge and Tristan Buckmaster on their remarkable mathematical work.
We (the researchers and the agents) did not see any of their work through any means until they released it publicly — in particular, no specific user data was accessed in order to solve this problem.
While unlikely, we cannot rule out that de-identified data derived from their usage of our products helped improve our models.
However, our proofs differ significantly and even the precise results proved are different in the Euler case (forced vs. unforced).
If an internal AI model solves P = NP, I will personally strip myself of all earthly belongings and wonder the streets naked like a modern-day Diogenes.
त्यो किमार्थ क्रान्ति थिएन,थियो त केवल नागरिक असन्तुष्टि,अर्थहिन र वाक्क लाग्दा पटके सत्ता समीकरणको कम्जोरी माथि मुलत तिनथरी शक्ति केन्द्र सृजित भुराजनीतिक भुँवरी।अव देश र जनताको हालत उक्राईनी र प्यालेष्टाईनी जनताको जस्तो नहोस।राष्ट्रिय खरानी दिवसको शुभकामना।खराने वाहेक अरु चुप।
पुराना नयाँसँग डराएका थिए, नयाँ पुरानासँग – यही सन्तुलनले चुनाव शान्तिपूर्ण भयो
***
चुनावअघि एउटा सूचना आयो– बालेनमाथि झापामा आक्रमण हुँदैछ! https://t.co/jYNqjEBZxf
We’re sharing a solution to the Navier-Stokes Millennium Prize Problem, one of the deepest problems at the frontier of mathematics.
The proof was produced by a group of agents, using an OpenAI next-generation model significantly more capable than GPT-6 Astra.
The problem concerns whether the description of smooth three-dimensional fluid motion modeled by the Navier-Stokes equations can break down. It has remained unresolved for roughly 90 years.