पितृसत्ता र जातीय विभेदलाई भत्काउँदै र्याप गाउने डिमृती भन्छिन् : अहिले महिलाहरूले के-के गरिसके, मैले र्याप हान्दा छक्क पर्ने ? कोही महिलाले र्याप हान्दै नहान्या जस्तो ! @reena_moktan
https://t.co/S3mBwktsfp
दल कामीले बनाएको देउता गाउँकै नेताको घर-आँगनमा सजिन्छ । तर, कथित उपल्लो जातका समुदायकहाँ पुगेपछि देउताकै वर्ग पनि उँचो भइदिन्छ । आफैंले बनाएको देउताकहाँ दलले अक्षेता छर्नसमेत पाउँदैनन्, छुन र ढोक्न त परको कुरा ! @reena_moktan
https://t.co/LKk8bdJJrz
चर्चामा ‘लालीबजार’, छायामा रोशनीका प्रश्न
प्रदर्शनको तेस्रो साता आइपुग्दा फिल्म 'लालीबजार'ले दर्शकको माया बटुले पनि वादी समुदायका केही महिलाले भने फिल्ममाथि निरन्तर प्रश्न उठाइरहेका छन् ।
@reena_moktan
https://t.co/NMsY8HmVZt
बोर्डको स्टलमै छैन कान्स पुगेकै फिल्म
कान्स पुगेको फिल्मलाई नजरअन्दाज गर्दै चलचित्र विकास बोर्डले राखेको स्टलले अन्य फिल्मलाई प्रबर्द्धन गर्नु समस्याजनक रहेको भन्दै फिल्मकर्मीहरुले प्रश्न उठाइरहेका छन् ।
@reena_moktan
https://t.co/k16UI8W8zh
‘Garibako Chameli’: The song Balen once sang for the poor now s(t)ings back at him
The leitmotif that PM Shah used as a rapper to call for accountability echoes as a protest anthem — to hold up a mirror to him.
— by @reena_moktan
https://t.co/GwZwRXvRTl
A song Nepal’s Prime Minister used as a rapper to call for accountability now echoes as a protest anthem to hold up a mirror to him
@reena_moktan on how “Garibako Chameli” is now stinging back at Balendra Shah
https://t.co/x8JxzHNeiH
‘Garibako Chameli’: The song Balen once sang for the poor now s(t)ings back at him
Enjoyed reading this piece by @reena_moktan —
https://t.co/0kIhAjFWCy via @kathmandupost
‘Garibako Chameli’: The song Balen once sang for the poor now s(t)ings back at him
The leitmotif that PM Shah used as a rapper to call for accountability echoes as a protest anthem — to hold up a mirror to him.
— by @reena_moktan
https://t.co/GwZwRXvRTl
‘Garibako Chameli’: The song Balen once sang for the poor now s(t)ings back at him
The leitmotif that Prime Minister Shah used as a rapper to call for accountability echoes as a protest anthem—from Maitighar Mandala to social media—to hold up a mirror to him
https://t.co/k4VOuW1mv5 —by @reena_moktan
सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक र इन्स्टाग्राममा पनि चमेली बोलको गीतको अंशहरू प्रयोग गरेर प्रधानमन्त्री वालेन्द्रको भूमिकामाथि प्रश्न र व्यंग्य भइरहेको देखिन्छ ।
@reena_moktan
https://t.co/XQD8oc1jqr
फिल्म ‘लालीबजार’ समीक्षा : कसिलो प्रस्तुति, कमजोर महिला चरित्रचित्रण
फिल्म आमा छोरीको सम्बन्धमाथि मात्रै केन्द्रित छैन । दुई वर्गबीचको प्रेम, मूलधारे समाज, वादी समुदाय र महिलाको पीडालाई एकै पटक प्रस्तुत गर्ने कोसिस गरेको छ ।
@reena_moktan
https://t.co/9oQbUvYcMJ
सामाजिक सञ्जालदेखि सडकसम्म ‘गरिबको चमेली’ गीतको व्यंग्यात्मक प्रयोग गर्दै नागरिकहरूले बालेन सरकारको व्यवहारमाथि प्रश्न उठाएका छन् । @reena_moktan
https://t.co/9ZGy78Mqa2
We are delighted that our Editor, Umesh Shrestha, has been conferred the National Journalism Award 2026 by Nepal Government today.
Our sincere gratitude to the Ministry of Communication and Information Technology & our community.
Congratulations @salokya!
What was the original compact between the media and the people? What caused the drift? And why does this moment matter so much for Nepali journalism?
— by @AnupKaphle
Nepali voters have spoken. Is the media listening?
https://t.co/BV4dj9EhE4 via @kathmandupost
फिल्म समीक्षा : परम्परागत विचारधारा बोक्ने ‘परालको आगो’
गुरुप्रसाद मैनालीको कथामा आधारित फिल्मले पति-पत्नीबीचको झगडालाई क्षणिक जस्तो देखाउँदै घरेलु हिंसालाई सामान्यीकरण गर्छ ।
@reena_moktan
https://t.co/Iwl0TtdjdM
सहाराले फिल्मको कथा सन् २०२० देखि लेख्न सुरू गरेकी हुन् । सुरूमा कलाकार ऋचा शर्माले उनलाई यस्तो फिल्म लेख्न हौस्याएकी थिइन् । 'फेमिनिस्ट फिल्म लेखन', ऋचाले भनेकी थिइन् । @reena_moktan
https://t.co/txpIPGe9MC