A captain's knock 💪
Chasing 213, Nepal were 61/5 before skipper Rohit Paudel guided his side to victory against Scotland 👏
Watch the @cricketworldcup League 2 LIVE and for FREE on https://t.co/CPDKNxoJ9v (in select regions) 📺
��: @CricketNep | 📝: https://t.co/gSBDCyqqxY
बिना rose अनि बिना propose
अगाडी बडेको समबन्ध लाई किन
चाहियो Valentine day ?
माया गर्नेहरूका लागी ३६५ दिनहरु
उतिकै महत्वपुर्ण हुनुपर्छ जती valentine day/Week मा छ ....... 🦋♥
मन परेसी RT जरुर 💯😉
हामी आवश्यकता ले मान्छौँ |
१) बाढी / पहिरो मा आर्मी , सशष्त्र , प्रहरी मान्छौँ ,
२) कोरोना , माहामारी मा डाक्टर अनि स्वास्थ्यकर्मी मान्छौँ ,
३) भुकम्प पछि को उद्दारमा आर्मी , सशष्त्र , प्रहरी मान्छौँ ,
४) भौतीक पुर्वधार लगायतको बिषय आउँछ इन्जिनीयर अनि प्राविधीक लाई मान्छौँ ,
५) राहत , आर्थीक सहयोग को लागी दातृ निकायलाई मान्छौँ ,
६) पुजा, चाडपर्व , परम्परा मा भगवान लाई मान्छौँ ,
७) सार्वजनीक सेवा प्रवाहको सन्दर्भ मा कर्मचारी प्रशासन लाई मान्छौँ ,
८) शिक��षाको सन्दर्भ आउँछ शिक्षक लाई मान्छौँ
९) सहिद दिवस आउँछ शहिद लाई मान्छौँ ,