नमस्कार म यहाँहरू सबैको अनुज...!! Education Counselor at BIEVS, Australia…!! Sous Chef at The Fifth Province, Melbourne…!! Follow for Follow back…!!Thank you😍
Happy Valentine’s Day, my favorite person in the whole world ❤️
You’re still the best thing that’s ever happened to me.
“One Real Person Is Enough” @psmriti99
बिजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनी तथा साथीभाई हरुमा सुख, शान्ति, समृद्धि साथै उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ।
#हाम्रो_कामना_तपाईहरूमा#शुभ_बिजयादशमी#शुभबिहानी_शुभसाइत
@Smritii
यदि कहिल्यै तिमीलाई लाग्यो कि ‘अब म नियन्त्रण गर्न सक्दिन’ वा आफैंलाई नोक्सान पुर्याउने विचारहरु आउँछन् भने तुरुन्त नजिककै आपतकालीन सेवामा सम्पर्क गर्नु — जतिसक्दो चाँडो।
#धन्यवाद
I used to be happy; now it feels like my feet have vanished beneath me. I gave away friends and joys for others, and without anyone’s support my tries turned hollow. I survive on a thin thread of hope while the ache never fades.
#EndOFStory
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist