नव वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।देशमा स्थायित्व, स्थिरता र समृद्धि कायम होस् ।हरेक नागरिकको जीवनमा खुशी, शान्ति र आशा छाओस्, सबैका मनोकांक्षा पूरा होऊन्।नयाँ वर्षले नयाँ ऊर्जा, सकारात्मक सोच र उज्ज्वल भविष्यको बाटो देखाओस् शुभकामना!
प्रेम शब्दभन्दा ठूलो भावना हो
यस दिनले तपाईं सबैको जीवनमा प्रेम, सम्मान, समझदारी र आत्मीयता सधैं भरिरहोस्।
तपाईंका सम्बन्धहरू विश्वासले बलिया बनून्,
प्रणय दिवसको हार्दिक शुभकामना! ❤️🙏
आज दोष दिने होइन, गर्व गर्ने दिन हो।
हारको चर्चा भए पनि वास्तविकता प्रगतिको हो।
नेपाल अब विश्व क्रिकेटमा केवल प्रतिस्पर्धी होइन, दाबेदार बनेको छ।
यही नै हाम्रो जित हो। यही नै हाम्रो खुसी हो।
जय नेपाल 🇳🇵
जय क्रिकेट 🏏