धमला -
काेमल वलि जि तपाईकाे शुन्दरताकाे राज के हाे ......?
तपाई किन यति जवानि ,कहिले बुढि देखिनु भएन
काेमल अाेलि-
जब बिवाह गरेपछि एउटा न एउटा काे बुढि भईन्छ भन्ने थाहा भयाे तब मैले बिवाह नगरि बस्ने निर्णय गरे।
धमला- बेहाेस 😂😂
रविलाई चिन्ने मान्छेले
बिक्रमलाई नि चिन्छ ,
सुमित लाई नि चिन्छ,
अस्मितालाई नि चिन्छ ,
अमितलाई नि चिन्छ
जित त एउटा टाइटल हाे अब त कस्ले राम्राे गित ल्याउछ भन्ने मात्र कुरा हाे ...