इमान्दार जनप्रतिनिधि जित्नु र हार्नुले नेपाल जस्तो राजनितीक बेथितिले भरिएको देशमा ठूलो महत्व राख्छ । त्यसैले नेपालका हरेक बालिकले यो आबधिक निर्वाचन मार्फत लोकतन्त्रको संस्थागत बिकाश र देशको समृद्धिको अभियानलाई टेवा पुग्ने गरि आफ्नो अमुल्य मतदान गरौं ।
इतिहास देखि बर्तमान सम्मका नेपाली शासकहरुमा सधै सानो राज्य हुनुको हिनतावोध र भारतिय शासकको अङ्ग्रेजहरुले छाडेको औपनिबेसिक मानसिकताको प्रभावले हाम्रो देशले आफ्नो भूगोल गुमाइरहेको छ ।
स्वर्गको झिल्काजस्तो सानो घरसम्म पुग्न खाली खुट्टाले सयौं माइल हिाड्नेका भतभती पोलेका खुट्टाले बोध गर्नेका निम्ति के नेपाल सानो छ ? यो प्रश्नको उत्तर कस्तो आउँदो हो कुन्नि ।
के नेपाल सानो छ ? https://t.co/PJKRa5tH7K
सकियो कर्णाली उत्सवको पहिलो संस्करण(२०७६/११/१९-२१) । उत्सव सफल बनाउन सहयोग गर्नुहुने तपाईं सबैजनालाई हार्दिक आभार । दोस्रो संस्करणमा फेरि भेटौंला । #karnaliutsav