#SonaliBendre shares a powerful caption with this picture. “How time flies. Today, when I look back, I see strength, I see weakness but most importantly I see the will to not let the C word define how my life will be after it,” she wrote.
रोग संग प्रत्येक दिन विश्वास नै नलाग्ने होनहार जीवनहरु लडिरहेका समचार आउँछन आजभोलि, तर तिनको स्वास्थ्य लाभको कामना भन्दा (झण्डै) समवेदनाका भावना दर्शिने अभिव्यक्ति प्रस्तुत गर्ने होड देख्छु समाजमा, कृपया आफैंलाई हतोत्साहित गर्नुहोस यस्ता अभिव्यक्ति प्रस्तुत गर्न।🙏
प्रिय @typicalNepali18 आदर्श मिश्र,तपाईंले भनेका पावरफुलहरुका हर्कत,दादागिरी,लुट कयौं पटक टेलिभिजनमा देखायौं तरपनि आम मान्छेका पिडा कम गर्न धेरै गर्न सकेनौं।यो लडाइ सम्भवतःलामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु,रहन्छु
https://t.co/ZDOvasTpdE
एउटा छोरीको बलात्कार पछि परिवारले भोग्नु पर्ने मानसिक बलात्कार त छँदैछ । निर्मला हुन् या अंगिरा, सम्झना हुन् या भागिरथी, छोरीहरु न्याय नपाएर धरधरी रोइरहेछन् ।
अपराधको अट्हाँस छँदैछ ।
अपराधीलाई पाता कसेर चिसो भुँइमा लडाउँन रोकेको केले छ ? केले?
कहिले???
#RageAgainstRape
Lucky Ali at Arambol in North Goa after listening to the musical evening was requested for a song and he sang impromptu for all present . Was a lovely setting .