नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भाद्र २४ गते नेताका घरमा भेटिएका र जलेका पैसाका विषयमा अध्यन अनुसन्धान हुनुपर्ने बताएका छन् ।https://t.co/gFFx9qleY7
रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !
रबि लामिछाने माथि गरिएको प्रतिशोध को बदलाको लागि मात्र थिएन मेरो भोट।
बालेन शाहलाइ प्रधानमन्त्री बनाउनको लागि मात्रै पनि थिएन मेरो भोट।
मेरो भोट त विश्व राजनितिले चिनेको एकमात्र नेपाली वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लाइ ५ वर्षे स्थायि सरकारको अर्थमन्त्री देख्न को लागि पनि थियो। #SwarnimOurHope @SwarnimWagle
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
उपनिर्वाचमा नै चुनाव लड्न खुट्टा उचालेको मान्छे मध्यवर्ती चुनाव किन लडेन् भनेको त राष्ट्रीय सभा ताकेर बस्नु भएको रहेछ ।
शान्तिपूर्ण निर्वाचन सम्पन्न भो सरकारलाई धन्यवाद तर नयाँ सरकार आउनु भन्दा १ हप्ता अगाडि सरकारको यो निर्णयलाई समर्थन गर्न सकिएन ।
सरासर भन्दा जनमतको कदर भएन।
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
@SulavKarki यो लेख्ने पत्रकारलाई थाहा छैन कि ,
डा.स्वर्णिम वाग्ले र रामेश्वर खनाल २० वर्ष भन्दा अघि देखिका मित्र हुन भनेर रामेश्वर खनालले बिदा हुँदै गर्दा उहाले आफ्नो कुटनीतिक पासपोर्ट फिर्ता गरिसके ।
डा. वाग्ले अर्थमन्त्री भएको बेला रामेश्वर खनालले आर्थिक सल्लाहकार भएर काम गर्नुहुन्छ।