Demand = Supply हुँदा Equilibrium हुन्छ भन्छ।
तर वीरेन्द्रनगर, सुर्खेतको ग्यास बजारमा भने Demand ≠ Supply, सरकार = आश्वासन। 😄
अब किताबको होइन, बजारको Equilibrium पनि देख्न पाइयोस्!
त्यो को बन्छ करोडपति कार्यक्रम संचालन भको भयत देश भरिकै सहकारि बचतकर्ता रोडपति हूनेरछन त 😀धन्न रवि दाईले @Galaxy4KNepal समयमै छोड्नु भयछ 🤣🤣धन्यहो रविदाई
सामाजिक संजालमा नो नो नट अगेन पनि भन्न नपाईने तर मुख्य सडक नै अवरोध गरेर चुनाव बहिष्कार भन्न पाईने यो कस्तो तोरी आचारसंहिता हो @ECNOfficial ! बढ़ी भएको तोरी यता झार्नभन्दा निर्यात गरौ बरू !