गाउँपालिकाका अगुवा कृषकहरुलाइ व्यवसायिक तरकारी खेती सम्बन्धी २ दिने तालिम । गाउँपालिकाले यही भदौ १ र २ गते प्रत्येक वडाबाट ४ जनाका दरले अगुवा कृषक छनो��� गरी तालिम संचालन गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिम आयोजना गरेको हो ।
एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुर��मा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!! @MoFALD_LGCDP @mofaganepal