घर त हाम्रो जाँते तिरै हो, गाउँघरको सम्झना आको धेरै भो!
गाउँको माया; मार्यौ की छौ कुन्नि; बिर्सेजस्तो लाग्दछ बैगुनी...!!
#गाउँघरको_माया_अनि_सम्झना
लेटाङ नगरपालिका-८/९ जाँते; मोरङ, कोसी पुर्व,नेपाल
📸 भिडियो: Photo Sansar
🎵अडियो: BT Bhupal Thapa & Tika Pun एल्बम:मेरो गाउँ घर
गिरीबन्धुको फाइल लुकाउन र आरजुलाई बचाउनको लागि नै नया सरकार परिवर्तन हुन आँटेको अरे त! एमाले कांग्रेस नै मिलेर सरकार चलाएर आलोपालो प्रधानमन्त्री हुने भएपछी, अब कसको लागि राजनिती गर्नु? कार्यकर्ताहरु के भनेर जुझाजुध गर्नु? कहीँ न भएको राजनिती हाम्रै नेपालमा!
२० टीम मध्ये समूह चरण ई मा नेदरल्याण्डसँग ६ विकेट ले पराजित, श्रीलङ्का सँग पानी परेर खेल नै नभई, साउथ अफ्रिका संग १ रन र बङ्गलादेश सङ्ग २१ रनले पराजित हुँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा भईरहेको टि20 बिश्वकप यात्रा टुङ्गाएको छ
सुपर८> साउथ अफ्रिका;बङ्गलादेश
😥#T20WorldCup2024
ब्याट्स म्यानले रन हान्दैन बलरले विकेट लिदैन फिल्डरले क्याच गर्दैन सन्दिपले भिजा पाउदैन नेपालले कहिले जित्दैन।🇳🇵🏏😡🙄
Nepal lost by six wicket, won the netherlands.
सहकारी पीडितको नाम लिनु त बाहाना मात्र हो, सरकार ढालेर आफू सत्तामा जाने चाहना हो कांग्रेसको! कोही पनि नझुक्किनुहोला! यदि साँच्चिकै पीडितलाई न्याय दिन्थ्यो भने यतिका वर्ष सम्म कांग्रेसले के हेरेर बस्यो? लघुवित्त पीडित, मिटार व्या पीडितको लागि के कारबाही गर्यो ?
T20 वर्ल्ड कप क्रिकेट खेल्नका लागि अमेरिकाले सन्दिप लामिछानेलाई भिसा दिएनछ, अब आर्जु देउवा/ बालकृष्ण खाँड लाई भनेर भएपनि भिसा लगाउनु पर्यो! नत्र पानामाको जंगल, मेक्सिको हुँदै भए पनि पठाउनु पर्छ दलालहरुलाई भनेर!😏
एउटा कांग्रेसको एउटा नेताले संसद भवन भित्र ''नेपाली काँग्रेसले राणालाई सहेन्, राजालाई सहेन, अरु कसैलाई पनि सहँदैन" भन्नुको कारण के हो? कतै राजा विरेन्द्रको वश नास गर्ने/मार्ने पनि कांग्रेस नै त हैन? कुरा गम्भीर छ है🤔