एउटा नमागेको सल्लाह - यदि नेपालभित्र घुम्दै हुनुहुन्छ भने कसैले दिने यति दिनको 'प्याकेज' उति दिनको 'प्याकेज'को पछि नलाग्नुस्। झुर हुन्छ। ठीक्क पैसा बोक्नुस् साथी खोज्नुस् हिँड्नुस्। नभए एक्लै हिँडे नि हुन्छ। लगिदिएर पुग्न पर्ने नत्र नसकिने ठाउँ देशमा छैन। पैसा कति आफूमा भर पर्छ।
प्रधानमन्त्री ‘अहिले संसदमा आउनुहुन्न’ भनेर पार्टी सभापतिले जानकारी दिएपछि एउटा कुरा प्रष्ट भएको छ—प्रधानमन्त्री र सभापतिबीच संवाद छ। प्रधानमन्त्री आफ्नो पदमा यथावत् सक्रिय रहेको तर संसदमा मात्र आउन नचाहेको हो भने, अब उनलाई संसदमा ल्याउन सभामुखले रुलिङ गर्नुपर्ने भयो!
‘अहिले उच्च पदमा रहेका कतिपय व्यक्तिले यसरी बम बनाऊ, झोला बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन शिल्ड बनाऊ, आँखामा यो लगाऊ भनेको प्रमाण हामीसॅग छ।’
- लीली थापा, मानवअधिकार आयुक्त, भदौ २३-२४ बारे।
🚨 Pep Guardiola: “What is Barça missing to win the Champions League? The Champions League is a competition that DESTROYS projects, and I hope that’s not the case at Barça”.
“We must not think that just because you don’t win it, everything that has been built is no good. The league is the competition that gives you consistency and continuity. In the Champions League, you need to reach the decisive stages in good condition, without injuries, and refereeing also has a huge impact”.
“What matters is that the daily work is excellent, that the team keeps growing and improving, and that they don’t believe the season is a failure just because they don’t reach the Champions League final or win it. The league is what sets the foundation for judging whether a season has been good or not”.
विदेशमा श्रम/रोजगारीमा गएका बाआमा/काकामामाबाट प्राप्त मोबाइल फोन चिट चोरेको निहुँमा खोसेर पानीमा डुबाइदिने सरकारले सीमामा पक्राउ परेका इभी गाडी पनि डुबाउला त?
एउटा नेपालीले प्राइभेट जेट नै किनिसकेछ बल्ल थाहा पाइयो! वार्षिक करिडौँ खर्च लाग्ने जेट किनेर पाल्न सक्नु चानचुने कुरा होइन।
सोल्टीले सबतिर दह्रो गफ जोतिराछ, पत्याइदिने त होला नि! हुन त हाम्रो हिरोइन गरिमा शर्माले पत्याएको कुरा हाम्ले नपत्याउन नि भएन!! 😂
Congratulations, Lionel Messi, on receiving the 2026 Princess of Asturias Award for Sports 👏
A well-deserved recognition of an extraordinary career, defined by your legendary legacy at Barça and a journey filled with success with our Club.
बोल्न नखोज्ने मान्छेलाई बलजफ्ती बोल्न बाध्य नपारम है अब, एक दिन बोल्दै हावा कुरा गरेर हिँडे। सीमा, चीन, भारत, भिजिट भिसा, सुकुम्बासी, बाँदर!! ...अल्पज्ञान!! बरु प्रश्न पहिले नै लिएर कुमार दाजुले लेखिदिएको उत्तर ल्याएर नै पढेको भए हुन्थ्यो।
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
नियमापत्ति भन्दै न्यायालयबारे बोलिरहेका छन् सत्ताका सांसदहरू! सभामुख म���्त सुनेर बसेका छन्। संसदबाट न्यायाधीश थर्काइरहेका छन्, जे गरे पनि हुने रहेछ। कस्तो हावा सभामुख रहेछन्!
यस्ता चिजलाई लुकाउन देखाइएको हो 'डीडीसीको चिज'... आशिका र ज्वालाको कुरा नगरौ। तोसिमा, सोबिता, समिक्षाहरुको मौनतालाई इतिहासले याद गर्नेछ । महिलाको advocacy को NGO दोकान चलाएर यस्ता कुरामा मौन दिज्जुहरुको पनि इतिहास ले याद गर्नेछ!