कन्चनले दाइजोका कारण पीडा भोगिन, ६ महिनादेखि आफ्नो पीडा सामाजिक सञ्जालमा व्यक्त गर्दै आइन, @smile_nepal को पहलमा, हामी सर्लाहीको जिल्ला प्रहरी कार्यालय पुग्यौं र निरन्तर प्रयासपछि अन्ततः आज मुद्दा दर्ता गर्यौं।अब यो मुद्दा न्यायालयको हातमा छ, र उचित न्यायको अपेक्षा गर्दछौं।
यो 'सेलिब्रेटी' हरूलाई जोगाउने र पीडितलाई कुल्चिने हाम्रो समाजको घिनलाग्दो रोग हो । अब प्रश्न यो हो के हामी फेरि त्यही गल्ती दोहोर्याउन चाहन्छौँ ? कि एकपटक होसमा आउँछौँ ? न्याय प्रक्रियालाई आफ्नो गतिमा चल्न दिऔँ, पीडितको घाउमा नुनचुक छर्किने काम बन्द गरौँ ।
हिजो अत्यधिक केन्द्रीकरणकै कारण काठमाडौं बाहिरका धेरै समुदायले आफू राज्यबाट टाढा भएको महसुस गरेका थिए। निर्णय केन्द्रमा हुन्थ्यो, असर गाउँमा पर्थ्यो। स्रोत केन्द्रमा जम्मा हुन्थ्यो, आवश्यकता स्थानीय तहमा थन्किन्थ्यो। संघीयता त्यसैको उत्तर खोज्ने प्रयास थियो।
हामीले ती आमाबुबाहरूको जीवन जिउने सङ्कल्प, आफ्ना छोराछोरीको उज्ज्वल भविष्यप्रतिको सपना र हरेक बिहान उठेर लड्ने हिम्मत कहिल्यै देखेनौं। हाम्रो आँखाले मात्र सरकारी जग्गाको अतिक्रमण, अव्यवस्थित टहरा र शहरको सौन्दर्यमा लागेको दाग मात्र देख्यो।
#Sukumbasi#onlinekhabar
https://t.co/yPCWMPlxeB
हामीले ती आमाबुबाहरूको जीवन जिउने सङ्कल्प, आफ्ना छोराछोरीको उज्ज्वल भविष्यप्रतिको सपना र हरेक बिहान उठेर लड्ने हिम्मत कहिल्यै देखेनौं। हाम्रो आँखाले मात्र सरकारी जग्गाको अतिक्रमण, अव्यवस्थित टहरा र शहरको सौन्दर्यमा लागेको दाग मात्र देख्यो।
https://t.co/HGdKiX0dag
सुकुम्बासीहरूलाई गैरकानूनी रूपमा विस्थापन गरिएको भन्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो।तपाईँहरूको हरेक कदम नियालिरहेका छौं।साथ र ऐक्यबद्धताका लागि सम्पूर्णमा हार्दिक धन्यवाद।
Encouraging to see new voices stepping forward in leadership. Wishing Ruby Kumari Thakur 🙌success in her candidacy for Deputy Speaker. Greater inclusion and representation strengthen democracy and bring fresh perspectives to Parliament🇳🇵
https://t.co/fRBiiXyNL8
सरकारले जे गरिरहेको छ, त्यो ठीक छ। राजनीति गर्न चाहने युवा–युवतीहरूले आफूलाई मनपर्ने राजनीतिक दल ‘ज्वाइन’ गर्न अप्ठ्यारो छैन। प्रदेशिक तथा स्थानीय चुनाव आउँदैछ। अन्यत्र गरिने विद्यार्थी राजनीति अब आवश्यक छैन। https://t.co/jCaplU5uEN
सम्पत्ति विवरणले धनी भएको त देखायो, तर स्रोत के हो भन्ने अझै स्पष्ट छैन। इतिहासले देखाएको छ पारदर्शिता बिना विश्वास टिक्दैन। जनताले अब उत्तर खोजिरहेका छन्। #transparency
हतार नगर्नु। १५ दिन कुनै पनि विश्वसनीय अध्ययनका लागि पर्याप्त होइन। संविधानले परिकल्पना गरेको सुशासन तथ्य र प्रमाणमा आधारित निर्णय माग गर्छ, हतारमा होइन। इतिहासले पनि सिकाएको छ। अधुरो अध्ययनले गलत निष्कर्ष दिन्छ। @sobita465
https://t.co/GrYH56Nsj1
इतिहासलाई स्वागत । सदनको लागि उपसभामुख । मेरो पुस्ताको एउटा महिला जसले मेरो आवाज सदनमा पुऱ्याउनेछ । देशको लागि इतिहास । बधाइ भन्न पनि कति आनन्द ! बधाइ नै बधाइ रूविना जी !! ✨❤️
९ दिनदेखि घाम, पानी र थकानबीच पनि न्यायप्को विश्वास गर्दै सडकमा उभिएका छौ।हाम्रो एउटै माग: कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्, यहि कुरा राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझायौ।घाइतेहरूको उपचार, जेनजी कार्ड प्रक्रिया लगायतका कुरा राख्यौ। अब ढिलाइ नगरि सत्य चाडै आओस्।
काठमाडौंको शंखमुलमा रहेको एक होटलको गेटमा राखिएको 'तामाको गाग्री दिउँसो नै चोरी भएको' भिडियो अहिले Social Media मा भाइरल भइरहेको छ भने प्रहरीले खोजी कार्य अगाडि बढाएको छ। 🫣 #news
काठमाडौंको शंखमुलमा रहेको एक होटलको गेटमा राखिएको 'तामाको गाग्री दिउँसो नै चोरी भएको' भिडियो अहिले Social Media मा भाइरल भइरहेको छ भने प्रहरीले खोजी कार्य अगाडि बढाएको छ। 🫣 #news
प्रमले कार्की आयोग प्रतिवेदनमा निरन्तर ढिलाइ गर्दै जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ। सत्य लुकाउँदा जनताको विश्वास कमजोर हुन्छ र न्यायमाथि प्रश्न उठ्छ।
प्रतिवेदन सार्वजनिक गर्नु दायित्व मात्र होइन, पारदर्शिताको परीक्षा हो। अब ढिलाइ होइन पहिला सार्वजनिक गर, अनि मात्र कारबाही गर।
हामी ८ दिनदेखि माइतीघरमा छौँ, प्रतिवेदन खोज्दै, सत्य र जवाफको पर्खाइमा।शान्तिपूर्ण आन्दोलनका बीच पनि साथीहरूले ज्यान गुमाए, घाइते भए अहिले पनि न्याय पर्खिरहेका छन्।हामी दोषारोपण गर्न चाहँदैनौँ, तर हामीलाई बाध्य नबनाउनुहोला।हामी निगाह होइन, न्याय र हक मागिरहेका छौँ।
#JusticeNow
Anyone can be investigated, charges can be filed if there is evidence, but a person is only considered guilty after a fair trial proves those charges beyond reasonable doubt.
Otherwise, we risk replacing justice with assumption and that’s a dangerous line to cross.