Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
रजनी शाह
@rjshh
I delete Tweets and RTs are not endorsement , it is just what I do.
Nepal
Joined February 2016
3.4K
Following
8.2K
Followers
122
Posts
Pinned Tweet
रजनी शाह
@rjshh
over 2 years ago
सफलता भनेको असफलताको डरलाई जित्न सक्नु हो।
रजनी शाह
@rjshh
over 2 years ago
कति पैसो हल्दियो त बैंकले आज ब्याज बापत ?🤭
रजनी शाह
@rjshh
over 2 years ago
जुन आगोले हामीलाई न्यानो दिन्छ, त्यही आगोले हामीलाई डढाउन पनि सक्छ र यसमा दोष त्यो आगोको हुँदैन 🔥
रजनी शाह
@rjshh
almost 3 years ago
आमा-बुवा मात्र यस्ता व्यक्तिहरु हुन् जो तिमीले हारेपनि या जितेपनि तिमीसंगै हुन्छन्।
Who to follow
अनुराग™❣️
@Anu_Raag1
केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
थापा काजी 🧘♂️
@ktwishu
खुशी आफै खोज्ने हो, अरुले दिएको खुशी त कति बेला फिर्ता लान्छन् थाहा नै हुँदैन।🙏🙏🧘♂️
𝗦𝗵𝗿𝗲𝗲❤️
@SRIJANA_7295
#NO_DM ❌ #No_DM 🙏🏻 #No_Message_plz #NO_DM ❌
रजनी शाह
@rjshh
almost 3 years ago
उच्च सोच राख्ने व्यक्तिले योजनाको कुरा गर्छ, औसत सोच राख्ने व्यक्तिले कार्यक्रमको कुरा गर्छ र कमजोर सोच राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।
रजनी शाह
@rjshh
almost 3 years ago
मुसुक्क मुस्कुराउने गर्नुस्, सके जिन्दगी चल्छ, नसके दुनिया जल्छ 😊
रजनी शाह
@rjshh
almost 3 years ago
लामो यात्राको सपना पनि त्यहि मान्छेले देखाउछ जस्ले बिचै बाटोमा साथ छोडछ 😔
रजनी शाह
@rjshh
almost 3 years ago
कसैको तारिफ गर्नुस या नगर्नुस तर अपमान विचार गरेर गर्नुस किनकि अपमान त्यो ऋण हो जुन मानिसले समय आएपछि ब्याज समेत तिर्छ!
रजनी शाह
@rjshh
about 3 years ago
पानीलाई हेरेर बसेर मात्र तिमीले समुद्र तर्न सक्दैनौ।
रजनी शाह
@rjshh
about 3 years ago
हामी आफू र आफ्नो संकुचित सोचलाई परिवर्तन गरौ, संसार आफै परिवर्तन हुन्छ... शुभ बिहानी ☕️🌻
रजनी शाह
@rjshh
about 3 years ago
एकजना मारे हत्या, आम-नरसंहार गरे राजनीति ! ! हजार खाए भ्रष्टचार, अर्ब-खर्ब खाए नीतिगत निर्णय ! ! गणतन्त्र दिवसको शुभकामना 🙏
रजनी शाह
@rjshh
about 3 years ago
Good Morning Tweethearts 💙
रजनी शाह
@rjshh
about 3 years ago
न त सूर्योदयलाई जित्ने सक्ने कुनै रात हुन्छ, न त आशालाई जित्न सक्ने कुनै समस्या हुन्छ।✊
रजनी शाह
@rjshh
about 3 years ago
मानिसलाई अरु कुरालाई भन्दा बढी आफैभित्रको डरले नै पराजित गरिरहेको हुन्छ।
रजनी शाह
@rjshh
about 3 years ago
जाबो एउटा गतिलो अस्पताल बनाउन नसक्नेले के देश बनाउलान्
रजनी शाह
@rjshh
over 3 years ago
पाएको अवसर गुमाउनेले र कुमार्गमा लाग्नेलाई ऐश्वर्य प्राप्त हुन्न।
रजनी शाह
@rjshh
over 3 years ago
जब तिमीलाई आफूले सबै गुमाए भन्ने लाग्छ, तब सम्झ कि तिम्रो भविष्य अझै तिमीसंग नै छ
रजनी शाह
@rjshh
over 3 years ago
आफूलाई यो संसारको कुनै पनि व्यक्तिसंग नदाज। यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफूलाई हेपीरहेको छौ।
रजनी शाह
@rjshh
over 3 years ago
आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले त्यसको मूल्य बुझ्न सक्दैन।
रजनी शाह
@rjshh
over 3 years ago
आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले त्यसको मूल्य बुझ्न सक्दैन।
Last Seen Users on Sotwe
Peter William
Seen from
United States
Zinakar Mard
Seen from
Canada
mpikz
Seen from
Indonesia
Original Character World
Seen from
United States
v3公爵@ノ乃の主プリンツ・オイゲン
Seen from
Korea
onuncuköy
Bushra cam girl
Seen from
Pakistan
Mert acikgoz
Seen from
Germany
ajmal
Seen from
Netherlands
TopGlamourModels
Seen from
Germany
Trends for you
1
Freddy
Under 10K tweets
2
Darline Graham Nordone
Under 10K tweets
3
Adam Driver
Under 10K tweets
4
lexie
Under 10K tweets
5
Lamar
Under 10K tweets
6
Ziaire Williams
Under 10K tweets
7
#Rashmer
Under 10K tweets
8
Biddeford
Under 10K tweets
9
Nepotism
Under 10K tweets
10
Home Run Derby
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.8M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.8M followers
4
Cristiano Ronaldo
@cristiano
111.4M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.8M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.1M followers
9
KATY PERRY
@katyperry
88.1M followers
10
Taylor Swift
@taylorswift13
81.9M followers
11
Lady Gaga
@ladygaga
73.4M followers
12
Virat Kohli
@imvkohli
70.5M followers
13
Kim Kardashian
@kimkardashian
70M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.1M followers
16
Neymar Jr
@neymarjr
63.4M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
Selena Gomez
@selenagomez
61.1M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫