अश्रुग्यासको:
MFR Date 2017 April
Expiry Date 2022 April
Clarification Date पनि 2025 April
महिनामै परेर होला सायद,
प्रहरी प्रमुखले नेपाली जनता र सार्वभौम भनिएको संसदको संसदीय समिति समक्ष:
April Fool मनाएको !!!
राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सबिन, सुरेश, र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज, जीउॅंदा मान्छै सबै नराम्रोसंग चुक्यौं। मा��व अधिकार आयोग रहनुको कुनै अर्थ रहेन।एकपटक निष्पक्ष छानबिन गर त भनौ !
राजकीय पदमा पुग्नु ठूलो कुरा होइन, तर पदमा पुगेपछि त्यसको मर्यादा, सभ्यता र भाषामा संयमता अपनाउनेहरू मात्र त्यस्ता पदमा पुग्न योग्य हुन्छन्।
पुष्पकमल दाहालले फेरि प्रमाणित गरे- उनी राजकीय पदको चालक सीटमा बस्न य���ग्य मान्छे होइनन्।
कर्णाली यात्रा पुरा गरेर नेपालगन्ज पुगियो। कर्णाली यात्रालाई भव्य रूपमा सफल पार्न सहभागी हुने, 'मार्ग परिवर्तन' गर्ने, सहयोग गर्ने सर्वसाधारण तथा पार्टीका स्थानीय नेता र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।
राप्रपाको सङ्गठनात्मक उपस्थिति कमजोर रहेको क्षेत्रमा यति ठूलो उत्साह पाउनु देशमा राजनीतिक रूपान्तरणको बलियो संकेत हो।
गणतन्त्रवादीहरुको मुटु हल्लिने तस्बिर!
यो ���ुनै मासु भात खुवाएर वा खुवाउछौ भनेर ओसारेको मान्छेको भिड होइन!
स्वस्फूर्त उपस्थित जुम्लेली जनता र आयोजक सबैलाई धेरैधेरै धन्यबाद!
@RajendraLingden
@RabindraMishra @ShahiKunti #GyanendraShahi
अब आज गमगढी मुगुमा हुनेछौं।
राप्रपामय जुम्ला!
कर्णाली यात्राको क्रममा आज गोठिजि��ला, जुम्लामा। कर्णाली बदलिए देश स्वत: बदलिन्छ। अन्यथा केही नेता बदलिन्छ���्, देश बदलिँदैन। #विचारभन्दामाथिदेश
मुगुको सभाबाट जुम्ला फर्कने क्रममा झण्डै मध्यरातमा हामीलाई सिस्नो,आलु,मह,चोतो,फापरको रोटी केके हो अनेक अर्गानिक खानद्वारा स्वागत गर्नु हुन�� कनकासुन्दरीका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आभार व्यक्त गर्दछु।
#यात्राकर्णाली
आज कर्णाली यात्राको दोस्रो दिन पञ्चपुरी,बाबियाचौर सुर्खेतमा आयोजित आमसभा भव्यतापूर्वक सम्पन्न भएको छ। ढिलोसम्म हाम्रा कुरा सुन्न र हामीलाई साथ दिन उपस्थित सम्पूर्ण पञ्चपुरीबासीमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
हामी उत्साहित भएर अगाडि बढिरहेका छौं। हाम्रो भेट भोलि दुल्लु दैलेखमा हुनेछ।
सबै दल र शक्तिहरुका बीचमा नयाँ सम्झौता गरेर राजादेखि माओवादीसम्म अटाउने नयाँ व्यवस्था निर्माण गरेर जानु जरुरी छ ।
नवीन समझदारी अहिले देशको आवश्यकता हो। https://t.co/tu0QmuR2wK