युवाहरु विदेश पलायन हुनुलाई पाैरख मान्छन् ।
विद्यार्थीहरु पढ्दिन भन्नमा गाैरब गछंन।
झोलेहरु गुनगान मात्रै गाउनुलाई काम भन्छन।
नेताहरु कमिसन खानुलाई सामथ्र्य ठान्छन् ।
अनि हामी जनता पुर्खा र प्रकृतिको नाममा स्वभिमान खोज्दै बसिरहेछौ।
Your intelligence cannot be measured by a number. It is defined by your willingness to learn, solve problems and try new things. You are more than just a number. Develop your skills. Share your brilliant ideas. Your skills are more valuable than your grades. 🧠
हामीलाई लाग्छ अरूको त जीवन कति भव्य,
अरूले कति राम्रो प्रगति गरेका
अरूको त आहा…
तर यति बिर्सन्छौं,
हामीपनि त कसैका लागि “अरू” हौं नि त.. ❤️
#शुभ_संध्या 🙏💞
#आत्मिय_मनहरू👏💞
When relatives ask me.. beta tujhe 2 saal hogye. Ab tk to stitches lagane sikhaye hoge..
They actually don't know. Hume sirf anatomy se kaatna sikhaya hai , silna nahi. To kirpya krke thoda door rahe.🙏