#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️
We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020
🇳🇵 New government.
New expectations.
But are we moving toward a new political culture?
Tune in as young leaders from RSP and GaLoPa discuss inclusion, youth migration, human rights, and policy challenges.
#NayaNitiNayaThitiKasari#YouthPolitics
https://t.co/7UH9LTOl17
पानीमा मोबाइल चोबल्ने, भिरबाट टेम्पो खसाल्दिने, १ नाङलो काफल देखे छरपस्ट पारिदिने, साईकलमा सामान बेचे सिंघम शैलीमा जाई लाग्ने स्पिड अब किसानको चिया र मलमा देखिएको समस्या हल गर्न पनि देखियोस्।
'के हामी पशु हौँ? पशुलाई बेचेर पालो फेरेर घाँस दिएजस्तो व्यवहार किन हुँदै छ? के गरिबदुःखी सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी हाम्रो मानवअधिकार छैन? हामीमाथि यति धैरे अमानवीय, क्रूर व्यवहार राज्यले किन गरेको ?’
https://t.co/2gmuf1Lw9m
https://t.co/vJcKE1L0n5
प्रमको हरेक संजालको पोष्टहरुको समाचार बनाउनु भन्दा मिडियाले अलि बढी incisive भएर मुल मुद्दाहरु कभर गर्नु पर्यो हो!
उ बेला प्रचण्ड आफ्नो नाति संग खेलेको नि समाचार बन्थ्यो अहिले नि उही बानी! जे पनि छाप्नु जरुरी छ र?
"हामीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रुपमा चाहेका छौं | तर संसदमा बोल्न किन डराउनु भएको कि कमजोर महसुश गर्नुभएको हो जस्तो लाग्ने घरीघरी | ..." - सबिन राई, खाँदबारी, संखुवासभा
#YouthVoices#nitivsthiti
Hii everyone!
We are looking to connect with experts and specialists in the fields of sociology, gender studies, and urban planning.
Please help us reach them by dropping their names or handles in my DM! Would really appreciate it.
"भारत–नेपाल सीमा विवादजस्ता विषयमा सरकार व्यस्त रहिरहँदा यस्ता अनलाइन राइडर एपको छलफल सरकारको प्राथमिकतामै नपर्ला । तर, हरेक नेपाली नागरिकले आफैंलाई प्रश्न गरून्– के बहस गर्न हत्या, बलात्कार वा लुटपाटजस्ता घटना नै घट्नुपर्छ ?"
"हामी आफ्नो देशमा, आफ्नै सडकमा सेवाका लागि पैसा तिरेर यात्रा गर्दा पनि सुविधासँगै सम्मान त परको कुरा, उल्टो डर र ट्रमामा छौं । र, चालकको दुर्व्यवहारले मानसिक सुरक्षाका लागि सरकारको कुन निकायको कति नम्बरको झ्यालमा धाउने ?"
मनको कुरा लेख्यौ @RisalShiksha
😶
https://t.co/P4prtQj8iP
‘ज्याकेट किन्दिउँ त ?’ भनेर एक अनलाइन राइडरले फर्ल्ट गर्नु वा डरमर्दो गरी गाडी हुइँक्याउनु सबैका लागि खासै ठूलो विषय नहोला । यसले सेयर बजारमा उथलपुथल ल्याउँदैन, जलवायु परिवर्तनमा केही भूमिका खेल्दैन ।" ++
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। https://t.co/5ETEG7v5E0
@mukul_humagain
@SamichyaBaskota "असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ।" तपाईंको यो कुरामा एकदम सहमत माननीयज्यु ! यसै सन्दर्भमा हजुरको ध्यानाकर्षण गराउन चाहे; फेसबुकमा 'निलो क्रान्ति' भन्ने पेज पनि उग्र नै छ है! Reflection गर्दा आफ्नो पनि नछुटाऔं भन्न मात्र यो ध्यानाकर्षण हो है !
मोफसलमा रहेर काम गरी रहनु भएका पत्रकार साथीहरू मल्टिमिडिया सिक्न चाहनुहुन्छ भने अवसर छ है । यो आवेदन एक पटक दिएपछि सिएमआर नेपाल जर्नालिज्म एकेडेमीबाट हुने २०३० सम्म हुने मल्टिमिडिया तालिमहरूको लागी योग्य हुनेछ । @CMR_Academy@CMRNepal@InterlinkAca
https://t.co/K6i3VhhTXt