सम्भावित राजनीतिक र आर्थिक दुर्घटनाबाट बच्न वर्तमान सरकारले सस्तो तालीका लागि भत्काउँदै हिँड्ने बाटो त्यागेर प्रणाली र संस्था बनाउने पाको बाटो रोज्नैपर्छ । @akhanal 👍️
https://t.co/J9PJ91dTZR
Here is a transcription of what Balen Shah said in Nepali and a literal translation in English. There is a lot of talk about what he "meant" but we can't know that unless he clarifies. The word that he used was "मिचेको", which translates to "encroached". Make of it what you will.
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन् ।
#onlinekhabar
https://t.co/jqapdmZdzZ
दशगजा नेपालीले पनि अतिक्रमण गरेको पाइएको छ,’ उनले भने, ‘९० प्रतिशत हाराहारीमा दशगजामा दुवै मुलुकका बासिन्दाले खेतीपाती गरेको पाएका छौं, कतिपय ठाउँमा बस्ती र सडक नै बनाइएको छ ।’
तमाम मित्रहरू जानकार विश्लेषक ज्ञाता डाक्टर नेता पत्रकार झोले झाम्टे भारत बिज्ञ चीन विज्ञ अन्तरास्ट्रिय सम्बन्ध का जानकार हरुलाई यो पढ्न अनुरोध गरे 👇 https://t.co/0XnPQHnMod
After trying over a dozen Chinese restaurants in Thamel/Jyatha, here are my top 5:
1. Lanzhou Pulled Noodles
2. Leshan BBQ
3. Nepal Go Restaurant
4. Kung Fu Noodles
5. Sichuan Town / New Chong Qing
Taking recommendations if you've got them.