Army ,photographer,hardworking,gym ,do or die, helping ..........love football,love organic,love natural......no 🍷 wine , no smoking 🚭, love Coca-Cola ......
मेरो अचम्म को स्कुल पढदा को लभ .....
सम्झिदानी अचम्म लाग्छ ...
बेन्च मा ठाउँ रोक्दिने ...
अनि अमला दिने ...
अनि मेरो मन को कुरा कसरी बुझ्छ बिचरा त्यो #बेन्च ले र #अमला ले कसरी मेरो मन को बुझ्योस।😜😜😜😜😜😜😂😂😂