नेपालीहरुको महान चाड बडा दशै अर्थात विजया दशमिको पावन उपलक्ष्यमा हामि हाम्रा सम्पूर्ण ग्रहाक वर्ग, एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा शुभ, शान्ति तथा सम्बृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
#जि_इ_ओ_परिवार
नेपाल टेलिकमको कारण विगत ५ वर्ष देखि चलाउँदै आएको टेलिफोन नं. परिवर्तन भएको हँुदा । यस NME ल्यापटप रियार्स एण्ड पार्टस ग्राहक वर्ग प्रति पर्न गएको असुविधामा क्षमा प्राथी छ । हालको नयाँ नम्वर ः ०१–५७१३५१३ 01-5713513