योग्यता र क्षमता बढाउँदै जाऔँ, सफलताले आफै तपाईंको बाटो पछ्याउने छ। देशमा कामको अवसर नभएको होइन तर आफू त्यस कामका लागि सक्षम छु कि छैन भन्ने कुराको उत्तर थाहा पाउनु जरुरी छ।
#रोजगारी #देशमैरोजगार#निशुल्कदर्ता#सीप#रोजगारीएप
आफूमा भएको सीपको सदुपयोग गर्ने क्षमता छ र धैर्यताका साथ काम गर्न योग्य पनि छ भने त्यस्ता व्यक्तिहरु कहिले पनि हार मान्दैन र सफलताको शिखर छोएर नै छोड्छन।
#रोजगारी#देशमैरोजगार#निशुल्कदर्ता#सीप#रोजगारीएप
प्रसौनी, प्रदेश-२ को प्रतिष्ठित कम्पनीमा QCA (Bio Chemical chemistry) को आवश्यकता रहेको हुँदा योग्यता र अनुभवी आवेदकले दरखास्त दिन सक्नुहुनेछ।
इच्छुक व्यक्तिहरुले नि:शुल्क दर्ता गर्न���ा लागि क्लिक् गर्नुहोस्:
https://t.co/uiBuL2cnE7
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप
आफूले गर्न ��क्ने कामलाई बेवास्ता गरेर अरु माथि निर्भर हुने चाहना राख्नु राम्रो कुरा होईन। आफूमा विश्वास राखी गर्नसक्छु भन्ने धारणाका साथ अघि बढेर आफ्नो क्षमतामा प्रतिबन्ध लगाउनु भन्दा त्यसको सदुपयोग गर्न तर्फ लागौँ ।
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप #रोजगारीएप
देशमा रोजगारीको अवसर हुँदा हुँदै पनि कतिपय व्यक्तिहरु आफूमा सीपको कमीका कारण पछि परिरहेको हुन्छन्। जब हामी कुनै सीमामा सिमित नभई योग्य हुन खोज्छौँ, तब हामी सफल बन्न जान्छौँ।
📍 काठमाडौं: 01-4106540
#रोजगारी #देशमैरोजगार#निशुल्कदर्ता#सीप#रोजगारीएप
प्रसौनी, प्रदेश-२ को नामी कोम्पनीलाई Assistant Manager/ Purchase officer को आवश्यकता परेको हुँदा दक्षता र योग्यता पुग्ने सम्पूर्ण व्यक्तिहरुले आवेदन दिन सक्नु हुनेछ। आजै रोजगारी एप डाउनलोड गरी नि:शुल्क दर्ता गरौँ र देशमै सीप अनुसारको रोजगार पाएर सबै सँग बसेर रमाउँ।
#रोजगारी
राम्ररी नियालेर मात्र हेर्ने हो भने स्वदेशमै अवसर थुप्रै छन्। आफ्नो सीप आफ्नै देश आफ्नै समाजको काम लागोस् र त्यसबाट आफ्नो पनि राम्रै आयआर्जन होस्। यो भन्दा राम्रो अरु के हुन सक्छ र?
थप जानकारीका लागि तपाईंको नजिकको शाखामा सम्पर्क गर्नुहोस् :
01-4106540
#रोजगारी#रोजगारीएप
हरेक संघर्षले केहि न केहि पाठ पढाई ��हेको हुन्छ जुन समयका साथमा यादगार पलका रूपमा सम्झनामा रहन्छ। तर संघर्षले सफलता तब छुन्छ जब हामी सही बाटो रोज्न सक्षम हुन्छौँ।
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप #रोजगारीएप
नयाँ वर्ष, नयाँ संकल्प।
यो वर��ष दक्षता बढाउँदै जाऔँ र योग्यता अनुसारको #रोजगारी अवसरहरू प्राप्त गर्दै जाऔँ। आफूमा भएको क्षमताको सदुपयोग गरी सफलता छुन तर्फ लागौँ।
रोजगारीको तर्फबाट सबैलाई नयाँ वर्षको हर्षपूर्ण शुभकामना।
#नयाँवर्ष२०७८ #देशमैरोजगार #निशुल्कदर्ता #सीप #रोजगारीएप
सीप छ भने किन कुर्ने दिन , महिना, वा साल? आजै जाउँ रोजगारी पसल, उठाउन भरपुर लाभ। स्वयम रोजगारी पसलमा गएर दर्ता गर्नुहोस् वा मोबाईल एप डाउनलोड गर्नुहोस् ।
नि:शुल्क दर्ता गर्न सकिने छ ।
App: https://t.co/AJgEufEhec
काठमाडौं: 01-4106540
#रोजगारी#देशमैरोजगार
प्रसौनी, बारामा योग्यता भएका Production Manager को आवश्यकता परेको हुँदा दक्ष तथा अनुभवी व्यक्तिहरुले दरखास्त दिनसक्नु हुनेछ । नेपालको प्रतिष्ठित कम्पनीमा संम्लघ्न हुने सपना पूरा गरौँ ।
#रोजगारी#देशमैरोजगार#निशुल्कदर्ता#सीप#रोजगारीपसल#रोजगारीएप
https://t.co/h4Q2vDAJUO संस्थाको प्रमुख उधेश्य के हुन सक्छ ? सही उत्तर कमेन्ट गर्नुहोस् ।
यदी तपाईं रोजगारीको खोजीमा हुनुहुन्छ भए आजै रोजगारी एप डाउनलोड गरेर दर्ता गर्नुहोस् । अब दर्ता गर्नलाई लाग्दैन कुनै शुल्क!
#रोजगारी#देशमैरोजगार#निशुल्कदर्ता#सीप#रोजगारीपसल#रोजगारीएप
प्रसौनी, प्रदेश-२ मा रहेका प्रतिष्ठित कम्पनीलाई Maintenance Officer को आवश्यकता परेको हुँदा
अनुभवी तथा काम गर्न योग्य दक्ष व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । आजै ��ि:शुल्क Apply गरौँ ।
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप
https://t.co/BqKT8LmNi1 ले खोज्छ तपाईंको लागि आवश्यकता अनुसा��को रोजगार, जसले दिन्छ इज्जतका साथ परिवार सँगै रमेर आफ्नै देशमा रहने मौका।
App: https://t.co/AJgEufEhec
काठमाडौं: 01-4106540
🌐 https://t.co/OFWurcDcZH
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप #रोजगारीपसल #रोजगारीएप
हार जीत भन्ने कुरा त एक सिक्काका दुई पाटा हुन जुन जीवनमा हरदम चलिरहन्छन् । तर हार मानेर बस्ने कि त्य�� समयलाई पार गरेर अघि बढ्ने भन्ने कुराको उत्तर पनि केवल हामी आफूले मात्र ��िन सक्छौँ ।
#रोजगारी #देशमैरोजगार #निशुल्कदर्ता #सीप #रोजगारीपसल #रोजगारीएप
यस्ता सफलताका कथाहरूले हामीलाई प्रेरणा दिनुका साथै समाजको लागि योगदान पुर्याउन र अगाडि बढ्नको लागि सधैं प्रेरित गर्दछ।
हाम्रो अभिवादन छ उनको समर्पण र मेहनती प्रति!
#GarvKaSaathRojgari@SEEP_Programme
देशको अन्न, देश मै माम
स्वदेश मै गर्छौ हामी काम
---------------------------------------------------------------
website: https://t.co/ogaXrj7Yfa
सम्पर्क नम्बरः ०१-४६२०८३६
----------------------------------------------------------------
गर्वका साथ गरौ�� रोजगारी!
#GarvKaSaathRojgari