घरमा श्रीमती हुदा हुँदै कात्तिके कुकुर जस्तै बाहिर परस्त्री संग मोज मस्ती गर्दै हिड्ने गर्भवती बनाउदै हिड्ने पातकीहरुलाई पाता कस्ने कानुन बनाउने हो कि गुईठेहरुलाई बहुबिवाह गर्न पाउने कानुन ल्याउने हो?
प्रेममा घाटा नाफा हेर्नेलाई के भनौ ?
साईनो गासि मुटु तोड्ने के भनौ ?
स्वार्थी छौ भन्ने त लाग्दै थ्यो पहिले राजा
अहिले आएर हिडाई को चालै पो मिलेन भनि
बिच बाटोमा साथ छोड्नेलाई के भनौ ? 😂