कसरी भनौं? घाउ लागेको ठाउँमा खत हुँदैन,
हुन त हरेक मान्छेको सम्झिने आदत हुँदैन
निर्दोष छन्, फुलहरु अत्याचार गर्छ भमराले,
प्रतिकार गर्नका लागि फुलसँग तागत हुँदैन,
गरिसकेका छन् मेरो मुल्यांकन गर्नेहरुले,
हरेक मान्छेको तपाईंको जस्तै नियत हुँदैन,
🍵शुभ बिहानि🍵
कसैसँग दोस्ती गर्न सजिलो छ तर कसैसँग दोस्ति निभाउन बडो मुस्किल छ
कसैलाइ प्यार गर्न सजिलो छ तर कसैको प्यार पाउन बडो मुस्किल छ
कसैलाइ रुवाउन सजिलो छ तर कसैलाइ हसाउन बहुत मुस्किल छ
कसैको याद गर्न सजिलो छ तर कसैलाइ भुल्न बडो मुस्किल छ
झुट बोल्न सजिलो छ तर सत्य सुन्न बडो मुस्किल छ