मेरो मनको पाठशालामा तिमी भन्ने एउटा धकलाग्दो नाम घरीघरी सुनिन्छ , त्यो नाम साउतिको स्वरमा खुसुक्क भनिन्छ बिना प्रश्न चुपचाप सुनिन्छ , त्यो नाम त्यसरी भनिनु र त्यसरी सुनिनु वास्तबमा प्रशिक्षण पाठशालाको अघोषित सम्हितामा निहित कठोर हृदय को दासवत पालना थियो !!
तिमी ❣️❣️❣️
माघे सक्रान्तिको दिन घरबेटी आबै ले
पानी, बिजुलि , फोहोर , नेट तथा कोठाभाडा को बिल ल्याएर दिन ।
यति सम्म त ठिकै थियो ..............
त्यो बिलको अन्तिममा भाडा बढाइने छ भनेर लेखिछिन !
अब जेठी छोरी पट्याएर पैसा माग्छु अनि भाडा तिर्छु 😁🙈
विमानस्थल पोखरा र लुम्बिनीमा बनेपछि उडान भर्न भारतसँग स्वीकृति लिनुपर्ने रहेछ, बिजुली नेपालको भएपनि बेच्न भारतसँग अनुमति लिनुपर्ने रहेछ, कालापानी नेपालको भूमि भएपनि आवातजावत गर्न भारतसँग पास लिनुपर्ने रहेछ।
पृथ्वीनारायण शाहले स्वाधीन र सार्वभौम दिलाएको देशको यो निरिह हविगत, सेम।