@ManaviPaudel तपाईंको नजर ले अर्जेन्टिना बाहेक नदेखेकै रहेछ ! फाउल चाहिँ अरु टिमकाे मात्र हुने अनि त्याे अर्जेन्टिना चाहिँ ध्रुबे हात्ती जस्तो मैमत्त हुन पाँउने नियम हाे फिफा काे ? अन्तर्राष्ट्रिय जगत बाट चाहिँ किन बिराेध भै राखेकाे हाेला त भिअार बारेमा ?