Class 12 Results Update: NEB is in the final stage for publishing the Class 12 Board Exam Results. The results will most probably be published within the coming week or the beginning of next week after that, according to Spokesperson of NEB.
जरुरी सुचना: नेपाल सरकारले देशभरिकै मिटरब्याज पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाण सहित भाद्र ५ गतेसम्म उजुरी दिन आग्रह गरेको छ।
यो सूचना आफ्नो स्थानीय भाषामा तयारपारी गाउँ-गाउँ बस्तीबस्तीमा पुर्याई मिटरब्याजको जालो तोड्न सहयोग गरौं।
Rare interesting Serial Number 123456: २०७२ सालमा निष्कासीत पाँच रुपैयाँको नोट र सङ्गै पछाडि नोटमै भएको काष्ठमण्डपको तस्बिर रहेको छ। ❤️
Collection by. SwaGgaErs
साउन १५ बिहान १ बजे
हाल गण्डकी प्रदेशको बाग्लुङ, कास्कि, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन भएको र थप बर्षा हुने पुर्वानुमान रहेकाले, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले, बिहान ६ बजे सम्म सतर्कता अपनाऔ ।
भरियाको सहारामा पाथीभरा देवीको दर्शन
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजा गर्न आएका भक्तजनलाई बोकेर मन्दिरतर्फ लैजाँदै एक भरिया ।
तस्बिर : दिलकुमार लिम्बू/रासस