गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको “निर्देशन” को बुँदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण @Rosanpuri
https://t.co/0AuVmPPMaT
महासंघको आकस्मिक पत्रकार सम्मेलन र कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको विषयका केही तस्विरहरु । @rosanpuri
नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्मामाथि कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
https://t.co/nJk8ryOs4k
पत्रकार कृष्णबहादुर कुँवरलाई युएईस्थित नेपाली दूतावासका कर्मचारीबाट भएकाे र्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
https://t.co/l3S46lpUv6