Facebook पछी Finally हजुरहरूको माया र साथको कारण हामीहरू twitter मा पनि सक्रिय हुने निर्णय गर्यौ
आशा छ हजुर हरूको साथ र मायाले हामी अझ अगाडी बड्ने छौ
धन्यवाद🙏
Great Innovative by Gagan Thapa: The office of Member of Parliament invites application from potential candidates for Internship Programme.This program is effort to build the capacity of individuals.The internship team will also work for the various social and political program😍
नेकपाका पाका नेता, आफ्नो गाउँ आफै बनाउ, बृद्ध भत्ता
लगाएत लोकप्रिय कार्यक्रमका सुरुवातकर्ता पुर्व
उपप्रधानमन्त्री तथा अर्थमन्त्री आदरणिय भरतमोहन
अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली
मृत आत्माले स्वर्गमा वास पाओस्।
हार्दिक श्रदान्जली🙏
पारिवारिक स्रोतको अनुसार भरतमोहन
अधिकारि ज्युका निधन भएको छ र खालि प्रकियाका लागि मात्र
भेन्टिलेटरमा राखिएको छ अबका केहि छिनमा उहाका पार्थिब शरिर
टिचिङ अस्पतालका फ्रिजमा राखिने भालि अाईतबार
धुम्बाराहि स्थित पार्टि कार्यलयमा ९ बजेबाट श्रध्दान्जलिका
लागि राखिने छ।
#Rest_in_peace
नेकपाका पाका नेता, आफ्नो गाउँ आफै बनाउ, बृद्ध भत्ता
लगाएत लोकप्रिय कार्यक्रमका सुरुवातकर्ता पुर्व
उपप्रधानमन्त्री तथा अर्थमन्���्री आदरणिय भरतमोहन