Can we really rely on AI for validation and transfer liability to it?
In my view: not anytime soon.
As AI reshapes research and decision-making, human judgment, accountability, and domain expertise still remain essential. A key point from the panel discussion.
#AI#Research
यसरी विदेशी नागरिकता लिएका भरमा दर्ता खारेजी गर्ने जस्ता बकम्फुसे कानुनहरू परिमार्जन गरे हुने। विदेश जानासाथ उसको व्यावसायिक ज्ञान नेपालको लागि काम नलाग्ने/ दण्डनीय हुन्छ र? लाइसेन्स लिएर प्राक्टिस नगरेका या नियमविपरीत काम गर्नेहरुको पो खारेज हुनुपर्ने होला त।
यो सुचनाले मेरो ध्यानाकर्षण गर्यो। १७ जना डाक्टरलाई NMC ले delist गरेछ। मैले बुझेनुसार यस्को मतलब उनीहरूले भविष्यमा नेपालमा प्राक्टिस गर्न पाउँदैनन् न त कुनै अस्पतालमा काम गर्न पाउनेछन्। उनीहरू जुन मुलुकमा गएका छन यदि अहिलेसम्म काम पाएका छैनन् र नियुक्ती प्रोसेस हुदैछ भने, भेरिफीकेसनमा NMC रेफरेन्स कालो धब्बा बन्न सक्छ।
एउटा डाक्टर तयार गर्न देशको लगानी कति हुन्छ? त्यो डाक्टरलाई हामी retain गर्ने तलब दिन सक्दैनौ र उ विदेशीन्छ। उसले कमाउँछ,रेमिट्यान्स भित्र्याउँछ। पछिबाट उ समय समयमा फर्केर पनि आउँछ तर चाहेर पनि मद्दत गर्न सक्दैन।
के यस्तो अवस्था सृजना गर्नु सहि हो ? 🤔
@mohpnep@thapa_sushil@DrJanakKoirala@RaameshKoirala@drspdhital@Drsudhamshu@sudeepkhaniya@DrMingmaSherpa@KoiralaBhagawan
प्रस्तावित मन्त्रिमण्डल हेर्दा केही आशा र केही संशय छन।
मान्यजनहरुले दिने आशीर्वाद सापटी लिएर भन्छु: "@ShahBalen आँटेको ताकेको पुगोस्", "चिरञ्जीवी हुनु"।
धेरै धेरै शुकामना।
बालेनको @ShahBalen परिचय ' र्यापर' को रुपमा मात्रै चिनाइदिए विदेशी मिडियाले! नेपालमा र्यापर प्रधानमन्त्री हुनलागेछ है भन्छन त जो पनि।
इन्जिनियर, PhD स्कलर पनि हो है उसको परिचय भनेर भन्नपर्ने बनाए।😂😂😂
ए अहिल्यै गगनलाई पाठ सिकाउँदै राजीनामा गर्न नै पो भन्ने बेला भइसकेछ?!
धन्न यत्तिको रिजल्ट आएको छ। अलि मान्छेले झै सोच्दा दृष्टिकोण फेरिन्छ की!
ट्राई गरौं न है! 😄😄😄
प्रम शुशिला कार्कीज्यूलाई यस सफलताको लागि धेरै बधाई र धन्यवाद। अबको समयले देशलाई कता लैजाला त्यो त भविष्यमा नै थाहा होला तर यस्तो जटिल संक्रमणकालीन समय पार लगाउनुभएको ��ुण समाजले कहिल्यै विर्सिदैन।
अब छिट्टै ताला चाबी बुझाएर नाति खेलाउन आउन पाउनुहोला। 😄
@krishnakusum7 @abhishiwakoti@Arsenal_Ktm@Khanaljee यससम्बन्धि कुरो एकसन्दर्भमा उप्काइदिएको थिएँ उनको फेसबुक पोस्टमा, पोस्ट नै डिलिट गरे 🤣
अरु केही थाहा छैन है मलाई 😀
विपद् व्यवस्थापन सम्बन्धि बैठकमा तत क्षेत्रमा काम गर्नेहरूलाई पनि आमन्त्रित गर्ने गरिन्छ हौ। अनि ती भाइले प्रश्न गरेको र सुझाब दिएको रूपमा ग्रहण गर्न गार्हो नमानौं।