रुबुशा कृएटिभ वर्क्स प्रा.लि.को प्रस्तुती लोकप्रिय दुई सर्जक गायक दिपक लिम्बु,गायक डम्बर नेपालीको गिती एल्बम #समायोजन" भित्रको'मलाई नढाँट हौ'बोलको भिडियो सार्बजनिक भएको छ हाम्रो सृजनालाई साथअनि माया गरिदिनु होला
#SAMAYOJAN_Album#dipak_limbu
YouTube Link:-
https://t.co/UcLgpP27l5
UDAAN The Talk Show को यो EPISODE मा अभिनेता,निर्देशक,समाजसेवी तथा नेपाल चलचित्र कलाकार संघ FAAN का अध्यक्ष आदरणीय श्री रबिन्द्र खड्का ज्युको सँगको बिशेस अन्तर्वार्ता स्विकारी दिनु होला 🙏
#uddan_the_talk_show#Kala_Subba#Rabindra_Khadka
https://t.co/Qkg4BGFN7p
उडान The Talk Show को यो EPISODE मा लोकप्रिय प्रस्तोता, संचारकर्मी,कलाकार ‘आवाज’को दुनियाको साथी’ आदरणीय दिनेश डिसि संगको कुराकानी...कार्यक्रम हेरेर साथ् दिनु होला धन्यवाद !
@kalasubba1#Dinesh_DC@rukmanlimbu221#Udaan_the_talk_Show
YouTube Link :-
https://t.co/iMPiac1eRq
अरुको बारेमा भित्री कुरै नबुझी औंला उठाउनु धेरै गलत हो - सन्चिता लुइटेल |
UDAAN The Talk Show को यो EPISODE मा नायिका सन्चिता लुइटेलसँग मिठो भलाकुसारी कार्यक्रम हेरेर साथ दिनु होला धन्यवाद 🙏
#UDDAN_The_Talk_Show#Kala_Subba#Sanchita_Luitel
https://t.co/4SsJK6pn2s
हसाएरै सबै को मन जित्ने भरत मणिको मन पनि कसै कसैले सुटुक्क जितिसकेकि रहेछिन बाकि अरु धेरै खुलाशा
" उडान द टक शो "को यो एपिसोड मा हेर्नुहोला है ।।
#Udaan_The_Talk_Show#BharatManiPoudel
https://t.co/dOIDNfsuco
यो फिल्म क्षेत्रमा जति राजनीति, खुट्टा तानातान सायदै अरु क्षेत्रमा हुन्छ- पुष्प खड्का
#Puspa_Khadka@kalasubba1#Rubusha_Music
YouTube link:-
https://t.co/WaCLNx91Lb
उत्तार चढाब बिनाको जिन्दगी पनि के जिन्दगी - आस्था राउत || UDAAN The Talk Show
@astharaut@kalasubba1
@rukmanlimbu22
YouTube link:-👉
https://t.co/de3cdC5w3M
मैले तीन महिनाको बच्चा च्यापेर मुट्ठी दान माग्न हिंड्नु परेको थियो - श्री नेहा पोखरेल | UDAAN THE TALK SHOW.
#UDAAN_The_Show#Kala_Subba#Shri_Neha_Pokharel
YouTube Link:-
https://t.co/QzCMW2gS6o
रुकमान लिम्बु र मेलिना राईको स्वरमा स्वरबद्द " धेरै माया गर्छु " गीतको भिडियो सार्बजनिक गरेका छौ,आशा छ हाम्रो नयाँ सृजनालाई माया गरेर साथ दिनु हुनेछ धन्यवाद 🙏
#Dherai_Maya_Garchu#Melina_Rai#Rukman_Limbu
YouTube Link :-
https://t.co/GmZw5dlNmv
''बुवा,आमा र भाईको देहान्त हुदा पनि आफ्नो पेशाले नचाहिरहेका'' बरिष्ठ नृत्य निर्देशक कमल राईको जिबन भोगाइका कुराकानी कला सुब्बाको साथ स्विकारी दिनु होला !
#UDAAN_The_Talk_Show#Kala_Subba#Kamal_Rai#Rubusha_Channel
Full Video link:-
https://t.co/l5xUeuPVzY
चलचित्र द्वन्द निर्देशक,कलाकार राजेन्द्र खडगि सँग उडानUDAAN The Talk Showकार्यक्रममा कार्यक्रम सन्चालिका कला सुब्बासँग गरिएको रोमान्चक कुराकानी हेरेर सल्लाह,सुझाबअनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला रRubusha MusicलाईSubscribeपनि गरिदिनु होला धन्यवाद
https://t.co/2NJN6r4hPs