रुबुशा कृएटिभ वर्क्स प्रा.लि.को प्रस्तुती.
लोक प्रिय गायक दिपक लिम्बु तथा गायक,संगीतकार,गीतकार डम्बर नेपालीको
साँगितिक एल्बम"समायोजन"शब्द संगीत स्वर
अब यहाँहरु माझ कृपया स्विकारी दिनु होला धन्यवाद
#Musical_Album_Samayojan#समायोजन#dipak_limbu_new_song
https://t.co/WC2udOT0aB
UDAAN The Talk Show को यो EPISODE मा अभिनेता,निर्देशक,समाजसेव�� तथा नेपाल चलचित्र कलाकार संघ FAAN का अध्यक्ष आदरणीय श्री रबिन्द्र खड्का ज्युको सँगको बिशेस अन्तर्वार्ता स्विकारी दिनु होला ���
#uddan_the_talk_show
#Kala_Subba
#Rubusha_Channel
#Rabindra_Khadka
https://t.co/kfr9zamMmM
#उडान The Talk Show को यो EPISODE मा लोकप्रिय प्रस्तोता, संचारकर्मी,कलाकार ‘आवाज’को दुनियाको साथी’ आदरणीय दिनेश डिसि संगको कुराकानी...कार्यक्रम हेरेर साथ् दिनु होला धन्यवाद !
@kalasubba1#Dinesh_DC@rukmanlimbu221#Udaan_the_talk_Show
YouTube Link :-
https://t.co/BHpJkdya73
चलचित्र द्वन्द निर्देशक,कलाकार राजे��्द्र खडगि सँग उडानUDAAN The Talk Showकार्यक्रममा कार्यक्रम सन्चालिका कला सुब्बासँग गरिएको रोमान्चक कुराकानी हेरेर सल्लाह,सुझाबअनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला रRubusha MusicलाईSubscribeपनि गरिदिनु होला धन्यवाद
https://t.co/z7uda4RyyJ
रुबुशा कृएटिभ वर्क्स को प्रस्तुती :- उडान कार्यक्रम (UDAAN The Talk Show)मा यो साता लोकप्रिय कलाकार राजाराम पौडेल , कला सुब्बाको साथमा !
#UDAAN_The_Talk_Show#udaan#उडान_कार्यक्रम
https://t.co/KtxfTdHQ7p
डियर लभ (Dear Love)वेब सिरिजको पहिलो सिजन अन्तर्गत आज अन्तिम १० भाग रिलिज गरेका छौ के कस्तो लाग्यो सल्लाह सुझाब दिनु होला,पहिलो सिजनलाई सफल बनाउन सहयोग गर्नु हुने सबैमा धेरै धेरै धन्यवाद बाँकी डियर लभको सिजन २ मा भेटाउँला धन्यवाद !
#Dear_Love_web_series
https://t.co/RmUXORkdCS
रुबुशा क्रीएटिभ वर्क्सको वेब सिरिज Dear Love A Love Story Web Seriesको Episode 09आज बाट युट्युबमा हेर्न सक्नु हुनेछ,सिरिज हेरेर सल्लाह,सुझाब अनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला साथै #RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद
#Dear_love
https://t.co/7E8hniz9OX
रुबुशा क्रीएटिभ वर्क्सको वेब सिरिज Dear Love A Love Story Web Series को Episode 8आज बाट युट्युबमा हेर्न सक्नु हुनेछ,सिरिज हेरेर सल्लाह,सुझाब अनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला साथै #RUBUSHA_CHANNEL लाई Subscribeपनि गरिदिनु होला धन्यवाद
#Dear_love
https://t.co/uM56oH8CUy
हाम्रो वेब सिरिजDear Love A Love Story Web Seriesको Episode6आज बाट युट्युबमा हेर्न सक्नु हुनेछ,सिरिज हेरेर सल्लाह,सुझाब अनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला साथै #RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद #Dear_Love_Web_series#Episode_6
https://t.co/VwSEbN1LH7
हाम्रो वेब सिरिज Dear Love Web Series को Episode 05 आज बाट युट्युब मा हेर्न सक्नु हुनेछ,सिरिज हेरेर सल्लाह,सुझाब अनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला साथै #RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद !
#Dear_Love_Web_series#Episode_5
https://t.co/5FDpB93Tf3
हाम्रो वेब सिरिज Dear Love Web Series को Episode 04 आज बाट युट्युब मा हेर्न सक्नु हुनेछ , सिरिज हेरेर सल्लाह,सुझाब अनि उचित्त प्रतिक्रीया दिनु नबिर्सिनु होला साथै #RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद !
https://t.co/rULw3yV6lL
डियर लभको Dear Love - A love story web series को Episode 03 आज बाट YouTube Release भएको छ हेरेर प्रतिक्रीया दिनु होला @RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद !
#Dear_Love_wEB_Series
https://t.co/rULw3yV6lL
डियर लभको @Dear_love_web_series को Episode 03 आज बाट YouTube Release भएको छ हेरेर प्रतिक्रीया दिनु होला @RUBUSHA_CHANNEL लाई Subscribe पनि गरिदिनु होला धन्यवाद !
https://t.co/eHXqcq6uiz
@rukmanlimbu22
@kalasubba1
Dear All,
आजबाट डियर लभ Dear_Love को Episode02तपाईंहरु माझ आजबाट YouTube मा उपलब्ध छ कृपया हेरेर सल्लाह,सुझाब तथा प्रतीक्रीया दिनु होला तपाईंहरुको प्रतिक्रिया हाम्रो लागि मार्गदर्शन हो,आगामी दिनमा पनि प्रतिक्रियाको अपेक्षा राख्दछौ धन्यवाद !
https://t.co/50iu4xgvHO
नमस्कार
अन्तत रुबुशा च्यानलको प्रस्तुती#डियर_लभ(DeraLove)वेब सिरिज लामो समय पछी यहाँहरु समक्ष��जबाट युट्युबमा पहिलो भाग रिलिज गर्न सफल भएका छौ आशा छ यहाँहरुले मन पराइदिनु हुनेछसिरिज हेरेर हामिलाई उचित सल्लाह सुझाब पनि दिनु हुनेछ भन्नेआशा लिएका छौ धन्यवाद!
https://t.co/M6VVzfBTM1
नयाँ बर्ष२०७७सालको पावनअबसरमा तपाईं सम्पुर्णमा सुख ,शान्ति,सु-स्वास्थ , दिर्घायु ,उतरोउतर प्रगतिको हार्दिक मंगलमय शुभकामना यो बेला बिस्वब्यापी रुपमा फैलिरहेको प्राण घातक भाइरसबाट हामी विषम परिस्थितीमा छौ जो जहाँ ��ुनु हुन्छ सुरक्षित रहनु होला यो प्राण घातकभाइरस चाँडै नियन्त्रण होस